ओली आज दिउँसो ३ बजेदेखि देशवासीको नाममा सम्बोधन गर्दै

Machchapuchchre

अर्थ राजनीति ~ सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि केपी ओली नेतृत्वको सरकारको आलोचना भइरहेको छ । यसै बिच,प्रधानमन्त्री ओली आज दिउँसो ३ बजेदेखि देशवासीको नाममा सम्बोधन गर्दै छन । संसद विघटन गराएर वैशाखमा दुई चरणमा निर्वाचन घोषणा गरेका ओलीले सम्बोधनको क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विचार राख्ने जानकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्