जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाल्न अब पैसा लाग्ने

Machchapuchchre

अर्थ राजनीति ~ राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सर्कुलर जारी गरिसकेपछि मात्रै यो नियम लागू हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्