गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने

Machchapuchchre

अर्थ राजनीति ~ गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने भएको छ। बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५.८ प्रतिशत बोनस सेयर दिने छ । बाँकी २.४८ प्रतिशत नगद लाभांश दिने छ। बोनस सेयर स्वीकृतपछि चुक्ता पुँजी ५२ करोड रुपैयाँले बढ्ने छ । अपरिष्कृत वित्तीय विवरण अनुसार, बैंकले गत आर्थिक वर्ष ५४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद नाफा भने एक अर्ब ३९ करोड रुपैयाँ थियो। चालु वर्षको पहिलो त्रैमासमा खुद नाफा ३८ करोड २९ लाख रुपैयाँ छ भने वितरणयोग्य नाफा छैन ।

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्