आन्तरिक राजस्व कार्यालय बागलुङ उत्कृष्ट कर कार्यालय बन्न सफल

Machchapuchchre

अर्थ राजनीति ~ आन्तरिक राजस्व कार्यालय बागलुङ आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय बनेको छ  । आन्तरिक राजस्व कार्यालयले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो । विभागका अनुसार यो सूचीको पहिलो स्थानमा बागलुङ रहृयो । दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा रहेको छ । तेस्रो स्थानमा भने आन्तरिक राजस्व कार्यालय धुलिखेल रहेको विभागले जानकारी दिएको छ । यी कार्यालयले ए ग्रेड प्राप्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्