नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस सेयर दिने

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल बंगलादेश बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंकले २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत हुन भने बाँकी छ । बैंकले गत वर्ष ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्