बालुवाटारमै बोलाइयो नेकपा सचिवालय बैठक

Machchapuchchre

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । तर मंगलबार विहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका छन् । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्