अहिले उद्योग व्यवसायलाई बचाउनु हाम्रो कर्तव्य हो, नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारि संगको को अन्तर्वार्ता (भिडियो सहित)

RBB

सर नमस्ते

नमस्ते

कार्यक्रम बैंकिंग सेरोफेरोमा स्वागत छ !

धन्यवाद

आरामै हुनुहुन्छ

सब ठिक छौ अहिले, सबैलाई राम्रो छ ।

सर्व प्रथम नेपालीहरुको दोर्सो माहान चाड दिपावलीको हार्दिक मंगलमय शुभकामना

धन्यवाद, यहाँहरुको सम्पूर्ण परिवारलाई पनि मेरो तर्फबाट र नेपाल बैंकको तर्फबाट हार्दिक मंगलमय शुभकामना छ ।

साथै नेपालको बैकिंग क्षेत्रको एतिहासिक धरोहर नेपालको पहिलो बैंक ८३ वर्ष पार गरेर ८४ औ बसन्तमा प्रवेस गर्दै गरेको यो सुखद उप्लक्ष्मा यहा लगायत नेपाल बैंक परिवारमा हार्दिक मंगलमय शुभकामना

धेरै धेरै धन्यवाद हजुर हामी नेपाल बैंक लिमिटेड बि.स १९९४ कार्तिक ३१ गते लक्ष्मी पुजाको दिन हामीले सेवा प्रारम्भ गरेका थिएउ । यो एउटा दुलर्भ संयोग हो । यो वर्ष ८४ वर्षमा प्रवेस गर्दा गर्दै हामि रहदा लक्ष्मी पुजाकै दिन अवसर परेको छ । भोलि कार्तिक ३० गते आइतबार लक्ष्मी पुजाको दिन हामि हाम्रो वार्षिक उत्सव मनाउदै छम, ८४ वर्ष प्रवेस गर्दै छम यस अवसरमा यहाले दिनु भएको शुभकामनाको लागि धन्यवाद दिन चाहन्छु ।

यस सुखद उप्लक्ष्मा बैंकले वार्षिक उत्सव कसरि मनाउदै छ र सेवा ग्राहिको निमित्त केहि नयाँ योजना ल्याएको छ ?

हामीले यो वार्षिक उत्सव अगाडिको वर्षहरुमा भन्दा अलि भिन्न रुपमा चाही मनाउन लागि रहेका छौ किन भने समय परिस्थिति पनि अलि भिन्नै छ । हामीले भोलिको कार्यक्रमलाई चाहि लक्षित गरेर सप्ताहानै यो वार्षिक उत्सवको सप्ताहाकै रुपमा मनाएका छौ । यसमा हामीले ब्लड डोनेसन प्रोग्राम चाहि सम्पन्न गरिसकेका छौ । हामी टेलिभिजनमा नेपालको अर्थतन्त्रमा बैंकिंग क्षेत्रको योगदानको बारेमा पनि तल्क सो संचालन गरिसकेछौ । अनि त्यस्तै भोलि हामि हाम्रो इस्टेज प्रोग्रामको अल्टरनेटिभ भर्तुअर्ल प्रोग्राम हामि अर्गनाइज गर्दै छौ र यी त कार्यक्रमहरु भए नै र ग्राहाकहरुको लागि के छ त नयाँ  कुरा भन्ने चाहि अहिले सम्म हामि अनलाइन एकाउन्ट ओपनिगको कुराहरु ल्याउन सकिरहेका थेनौ, यो अवसरमा हामि लन्च गर्दै छम र कर्जामा पनि हाम्रो अलि इन्ट्रेस्ट रेटमा चाहि केहि सुविधा युक्त इस्किमहरु ल्याउदै छम ।

कृष्ण सर कोभिडका कारण समग्र अर्थतन्त्रमा र बैंकिंग क्षेत्रमा ठुलो धक्का लागेको छ, त्यसमा दुइमत भएन ? यहाको धारणामा विषेस गरि बैकिंग क्षेत्रलाइ कस्तो असर पारेको छ र अब रिभाइवलको बाटो के हुन् सक्छ ?

कोभिड जुन गत आर्थिक वर्षको चौथो त्रैमासबाट त्यसको असर नेपालमा देखिन थाल्यो र त्यसले गर्दा खेरि नेपालका जति पनि उद्योग व्यवसायहरु छन । उहाहरु यसबाट प्रटाढीट भइराखेको अवस्था हो र अहिले यहा सम्म आइपुग्दा खेरि धेरै उद्योगहरु व्यवसायहरु , सानो तथा मजौला व्यवसायहरु बन्द गर्नु पर्ने इस्थिती, कति संचालन गर्न अप्ठ्यारो परि रहेको र त्यति मात्र होइन अछुतो त कुनै पनि रहेन । अछुतो त प्राय यदि मान्ने हो भने कृषि क्षेत्रलाइ चाहि एक्स्सेप्सन मान्ने हो भने अरु सबै सेक्टर यसबाट प्रभावित भएको अवस्था हो । अब यसरि हेर्ने हो भनि उद्योग व्यवसायलाइ प्रभाव पर्यो त्यसको अल्टिमेट इफेक्ट अझै कलेक्टिभ इफेक्ट बैकिंग क्षेत्रलाइ पर्ने गर्छ । बैकिंग सेक्टरमा गत आर्थिक वर्षको वित्त्य विवरणमा पनि त्यसले असर पारेको छ । यसमा तपाइको कस्तो भने अल्तिभ एउटा लक्ष्य बनेको डिपोजिट, क्रेडिट र नेट प्रोफिटहरु जुन हुन्छ्नी । डिपोजिटमा त्यति ठुलो समस्या देखिएन, क्रेडिट गत आर्थिक वर्षको चौथो त्रैमासमा पनि नयाँ क्रेडिटहरु राम्रो संग जान सकेको थिएन र प्रोफिटमा अहिले नफरसको सिस्टम याक्चुअल प्रोफिट पनि काउन्टिंग गर्न मिल्ने भएको हुनाले नेट प्रोफिटमा कम असर पर्यो होला तर दिस्त्रिबुटल प्रोफिटमा चाहि बैंकहरुको कमि भएको हो । गत आर्थिक वर्षमा जम्मा चार महिनाको असर हो र यो आर्थिक वर्षको कुरा गर्दा खेरि हामि त गत आर्थिक वर्ष देखि निरन्तर असर हामीले भोगी रहेको हो । यो आर्थिक वर्षको पनि चारमहिना विथित भइसकेको छ र यो कोभिड्को असर कहिले सम्म रही राख्छ भनेर अझै आक्कलं गर्ने अवस्था छैन । त्यस कारणले गर्दा खेरि बैंकरको आर्थिक क्रियाकलाप व्यवसायी गतिविधिहरु र वित्त्य विवरणमा असर धेरैनै पर्ने सम्भावना छ, राम्रो असर चाहि होइन नराम्रो असर चाही धेरै पर्ने सम्भावना छ । कस्तो भने अब क्यास रिकभारिको कुराहरु इन्ट्रेस्टको फ्रममा पनि अथवा अन्य जुन सेवा सुविधाबाट लिने आम्दानिहरुको तर्फबाट पनि र कर्जाको गुणस्तरीयमा कायम राख्नको सन्दर्भमा पनि यसले चाहि नकरात्मक पार्ने निश्चय पनि छ ।

अबको रिभाइवलको बाटो के देख्नु हुन्छ कृष्ण सर ?

अब हामि यो अवस्थामा आइपुगेका छौ । अहिले यतिखेर चाहि केहि व्यावसायिक गतिविधिहरुले अलिकति तीव्रता पाउन लागेको जस्तो देखिन्छ ।कोभिड प्रारम्भमा अलि अत्यास लाग्दो भयो जति चाहि समय अघि बढ्दै आएउ अब यसरि चाहि कुनै पनि इकोनोमी अगाडी  बढ्न सक्दैन लाइफ अगाडी बढ्न सक्दैन भन्ने चाहि त्यसको एउटा मर्म तपाइले बुझ्न लागेको जस्तो देखिन्छ यसबाट सचेत, सजक हुने पर्ने हो । स्वास्थ्यका आवश्यक मापदण्डहरु चाही अब्लंबन गर्नु पर्ने हो र त्यसबाट आफ्नो लाइफ सक्रिय बनाउनुपर्छ भन्ने फिलिन्ग्स आउन लागेको सबैमा देखिन्छ किन भने केहि इकोनोमिक याक्तिभितीहरुले मुमेनतम लिन लागेको देखिन्छ । यसको लागि अब हामि अहिले उद्योग व्यवसायहरुलाई, स्टेक होल्डरहरुलाई, बैंकहरुलाई अलिकति राम्रो हुने गरि प्रोग्रेसिभ रुपमा हामीले मनिपलिसी पनि नपाएका छौ । त्यस अनुसार हामीले काम गरि राखेको अवस्था पनि हो र अहिले यसमा हामि नयाँ व्यापार व्यवसायहरु त्यति आत्मबल अझै बढी सकेको अवस्था  छैन किने भने कोभिडको असर कहिले सम्म रहन्छ भन्ने छ अहिले त अलिकति सरभाइवलको लागि मान्छेहरु घिर्सि राखेको अवस्था हो त्यसैले अहिले भइराखेका उद्योग व्यवसायहरुलाई बचाउने हाम्रो कर्तव्य हो । उहाहरुको लागि रिभाइवलको लागि भरटेक गर्नुपर्ने हाम्रो कर्तव्य हो र अलिकति भनमम कोभिडलाइ रोकथामको लागि केहि उपाय निस्क्यो भन्ने साथ यसले मुमेन्त्म लिन्छ । सकेसम्म नयाँ व्यापार व्यवसाय प्रवेस गर्न कमै हुन्छ र अहिले भइरहेको सरभाइवललाइ चाहि सपोर्ट गर्नु हाम्रो कर्तव्य हो ।

कृष्ण सर मैले लोन फण्डएबलको प्रसङ्ग उठाउन चाहे, केहि समय अगाडी सम्म लोन फण्डएबलमा फण्डको कमि थियो, कर्जा माग भएअनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रभा गर्न नसकी रहेको अवस्था थियो | तर अहिले सिनारियो कमपिल्टलि अपोजिट भएको छ परिवर्तन भएको छ,अहिले प्रणालीमा अधिक तरलता छ र लगानीका दायरा भने संकोचित हुदै गएका छन | यो अर्थतन्त्रमा केहि गर्ने अवसर हो अथवा चुनौती मात्र थपिएको हो ?

लोनएबल फन्डको अलिकति कठिनाइ भनेको आर्थिक वर्ष ७५/७६ सम्म रह्यो । ७६/७७ मा पनि लकडाउन हुनु भन्दा अघि पनि बैंकहरु संग समस्या थिएन र लकडाउन प्रारम्भिक भैसके पछि एक खालको लिकय़ूईडीटी सरपल्स भैराखेको अवस्था चाहि देखिन्छ र यो एक खालको अवसरको रुपमा कहिले परिणत हुन्छ भने यदि यो अहिलेको आर्थिक गतिविधिहरुले तीव्रता लियो भने त्यो चाही अवसरको रुपमा हुन्छ किन भने व्यवसाय माग डिमाण्ड साइज चाहि तपाइको यागरेशिभ भएर आउन सक्छ जुन अहिलेको यो कोरोना असर चाही कम भयो भनि हामी संग रहेको जुन य्क्सेस फण्ड छ हामी त्यो युज गर्न सक्छौ तर यो समस्या चाहि कस्तो हुन्छ भने यदि यो प्रोलंग अझै भएर गयो । अहिले अलि अलि गतिविधि भाको छ भोलि कोरोना संक्रमण सेकेन्ड वेभ आउछकी भन्ने जुन हल्ला छनी त्यो सेकेन्ड वेभ आयो भनि त सिरियस प्रबलम त्यति खेर आउछ भने पछि त अहिले य्क्सेस फण्ड भनेको बैंकहरुले बेहोरेर बस्नु पर्ने त्यति खेर मात्र हुन् सक्छ । त्यस कारण त्यो अवस्थामा यो चुनौती हो । हामीले अपेक्षा गरे अनुसार मुमेन्तमहरु बढ्दै जाने छ । गतिविधिहरुले अझै तीव्रता पाउने छ । मान्छेहरुले चाही यसलाई एउटा नर्मलको रुपमा लिने छन, स्वास्थ्य सुरक्षा अपनाउने छन र काममा चाहि फर्कने छ भन्ने जुन अहिलेको अपेक्षा छ । अपेक्षाले तीव्रता पायो भनि यो अवसर हो र केहि कर्जाको ग्रहाकहरु बेनिफितेड हुनुहुन्छ र लोनएवलमा चाहि उहाहरुले लोन पाउन सक्नुहुने छ नभए चाहि आर्थिक गतिविधिहरुले चाहि तीव्रता पाई हाल्छ । समग्रमा यसले देशको आर्थिक विकासमा ठुलो टेवा पुग्छ ।

कृष्ण सर लिकयुइदिटीकै प्रसंगमा अहिले बजारमा के चर्चा छ भन्दा खेरि तरलता अधिक भएर बैंकहरु अतालिएका छन, अन्धाधुन्द रुपमा लगानी गर्न थालेका छन यति सम्मकी एउटा बैंकले वाच लिस्ट गरेको तल्लो वर्गको कर्जालाई असल कर्जाको रुपमा स्वाइप गरेको, एउटा बैंकले १ करोड भ्यालुयासंन  गरेको अर्को बैंकले दुइ करोडसम्म भ्यालुयसन गरेर कर्जा प्रभाह गरेको लागायतका विषयहरु अहिले बजारमा चर्चा छन यस्तो संकटको बेलामा पनि यागरेशिभ रुपमा बिजनेस ग्रोथ गर्नु पर्ने आवस्यकता किन रह्यो, के नाफा नै सर्वपरी हो त ?

बैंकिंग भनेको लंग टर्म पर्सपेक्तिभको रुपमा हेर्नु पर्छ सर्टटर्म पर्सपेक्तिभबाट होइन । हो अहिले यति खेरचाहि बैंकहरुले लागत बेहोरेरे डिपोजिट र्राखी रहेको अवस्था हो र लागत बेहोरेर डिपोजिट राखी रहेको भनेर चाहि त्यसलाई अन्धाधुन्दाबाट लगानी गर्नु भनेको चाहि भोलि सावा पनि जोखिममा पार्नु हो र यो उचित होइन र अहिले सुन्नमा यहाले भने अनुसार बैंकहरुमा नयाँ प्रपोजल नआएको अवस्थामा भइरहेकै य्क्जिस्टिंग कस्तुमरहरु अर्को बैंकमा लिएर जानी भन्नि यताकता सुन्निन्मा आउछ, त्यो हाम्रो चाही व्यावारमा छैन । हामी अब कुनै बैंकमा लोन लो क्रेडिट चाहि कर्जाहरु र आफुले लिनी चाहि जानी जानी छ महिना पछि चाहि अर्को समस्या निम्ताउनालाई चाहि हामि चाहादैनौ यो कुनै पनि कुराले विवेकशील हुदैन । आफ्नो संस्थाको लागि पनि वा अर्थतन्त्रको लागि पनि भोलि त्यो चाहि घातक हुन् सक्छ । नेपाल बैंकको कुरा गर्नु हुन्छ भने हाम्रो आफ्नै प्रक्रिया छ । हामी एक खालको यागरेशिभनेस होइन हामि हाम्रो लयमा चाहि अगाडि बढ्ने हो । हाम्रो कोल्याटरको पर्सपेक्तिभ आफ्नै छ र फ़ाइन्यन्ससिय्ल य्नलाइसिसको हाम्रो सिस्टम आफ्नै छ । त्यसमा स्टेन प्यारामिटर पुगेन भने चाहि हामि त्यो यासेप्ट गर्दैनम ।

सम्पूर्ण पक्षबाट ऋणी तथा वावासायिलाई सौलियत र सुविधाको कुराहरु गरेको सुनिन्छ, उनीहरु एक प्रकारले सांगगठनिय रुपमा पनि आएर आफ्नो माग राख्छन र उनीहरुको माग सम्बोधन भइरहेको छ तर निक्षेप कर्ताको मागलाई कसैले पनि सम्बोधन गरेनन जबकी झन्डै अढाई करोडको हारहारीमा निक्षेप कर्ता छन केहि लाखको संख्यामा रहेको ऋणीलाई सुविधा दिनको निमित्त अढाई करोड भन्दा बेसी निक्षेप कर्तालाई चाहि मारमा परियो भन्ने सर्वसाधारण जनताको आरोप छ यहालाइ कस्तो लाग्छ कृष्ण सर ?

यो निक्षेप कर्ताहरुले पाउने रिटर्न जुन विगत वर्षको भन्दा अहिले कम भएको अवस्था हो । तर बैंकहरु अलि केहि संवेदनसिल नभएकै हुनकी भन्ने व्यवस्था चाही होइन नत्र यदि अहिले डिपोजिटको इन्ट्रेस्ट रेट १ वा १.५ को हारहारीमा पुग्नु पर्ने अवस्था हो तर अहिलेको याभ्रेज ३% को हारहारीमा इन्दस्त्रीले दि राखेकै छ डिपोजिटमा इन्ट्रेस्ट रेट र त्यो हाम्लाई थाहा छ । अहिलेको लोनएवल फण्डको अवस्था कति धेरै छ भन्ने कुरा किन भने इन्दस्त्रिको याभ्रेज सिसिड़ी भनेको ७२% जान सकिन्छ ८५% भने पछि त्यहा १३% को इस्पेस त छ । त्यो इस्पेस हुदा हुदै पनि हामीले हाम्रो निक्षेप कर्ताहरुको अपेक्षा नमरोस बैंकिंग सेक्टर पछि उहाहरुको विश्वास अझै रही रहोस, केहि रिटर्नहरु पनि आइराख्योस भन्ने हिसाबले जति घट्नु पर्ने हो त्यो लेबलमा चाहि हामी पुगी सकेको अवस्था होइन । हामीले अहिलनै २.५% सेभिङ्गमा दि राखेको अवस्था छ र फिक्स्डमा हाम्रो २.७५% त छदै छ र कर्जाकै कुरा गर्नु पर्दा खेरि चाहि ७% को हाराहारीमा कर्जा आउन लागेको अवस्थामा ७.२५% चाहि हाम्रा मुद्द्दती,दिपोजिटरहरुको लागि रिटर्न दि रहेको कारणले गर्दा खेरि यो त्यति सारो घटाइएको भन्ने चाहि मलाइ लाग्दैन । हाम्रो इन्फ्ल्यालुय्सं रेट पनि पहिलाको भन्दा घटेर आइराखेको छ । त्यस हिसाबले गर्दा खेरि सेभिंगमा अलिकति कम छ मुद्द्दतिमा अझै पनि ७.२\७.२५% र अझै लंगर पिरिअडको लागि ९% कै हारहारीमा हामीले दि राखेका छौ ।

सर्वसाधारण जनताको गुनासो के छ भनि बैंकहरुले जनतालाई सौलियत दरको कर्जा सकेसम्म दिनै नखोज्ने र दिनै परे पनि पौचको आधारमा सोर्स फोर्स भनसुनको आधारमा मात्रै दिने गरेका भन्ने छ यहा यो विषयमा सहमत हुनुहुन्छ ?

पूर्णता सहमत किन असमहत भने यो जहाबाट आरोप आइराखेको छ,बैंकहरुले पहुचवालाई दिन्छ हामीलाई दिदैन भन्ने मानसिकता आफ्नै इस्थान्मा बसेर गरिएको अनुमान हो यो । अब हाम्रै कुराहरु गर्नु हुन्छ भने हामि यसको लागि गाउँपालिका, नगरपालिका, प्रदेशको मन्त्रालयहरु उहाहरुसँग कोअडीनेसन गरेर उत्पादनमा सर्व साधारण जनताहरु जोडीन्छन । बेरोजगारी हटाउन त्यसले सहयोग पुराउछ । यो राज्यप्रतिको हाम्रो एउटा जिम्मेबारी हो, हाम्रो कर्तव्य हो । हामि बैंकहरु भनेको विशुद्द नाफामा जानु मात्र हाम्रो उदेश्य होइन । हामीले हाम्रो आर्थिक गतिविधिहरुबाट हामीले दिएको कर्जा बाट क्रस डमेस्तिक प्रडक्ट बढाउनको लागि मद्दत पुराउनु पर्छ यहाको बेरोजगारी हटाउनको लागि मद्दत गर्नुपर्छ,यहाको सर्व साधारणहरुको आर्थिक अवस्था उकास्न मद्दत गर्नुपर्छ र यो एउटा अवसर पनि हो राज्यको आर्थिक व्यवस्थालाई उकास्नु र हामि यसमा पूर्णता बफादारीका साथ् लाग्छौ ।

भनेपछि पछाडी  यसरि बुझ्हौ कुनै जनता एलिजीबल छ  उसले सौलियत दर कर्जाको लागि नेपाल बैंकलाई निर्धक्क सम्झिए हुन्छ ?

हामि दिन्छौ र गर्छौ त्यसमा जुन क्राइटेरिया छ उहाहरुको क्राइटेरिया प्रोजेक्ट, उहाहरुले काम गर्न सक्ने प्रामाणित चाहि हुनु पर्ने हुन्छ ।

अन्त्यमा मैले सोध्न छुटाएका हजुरलाई भन्न मन लागेका समस्त टेलिभिजन हेरी रहेका दर्शकलाई केहि भन्नु छ ?

धन्यावाद, धेरै कुरा त हजुरले अन्तरक्रियामा परिनै सक्नु भएको छ र म एउटा के मात्र जोड्छु भने हाम्रो ८४ वार्षिक उत्सवमा त्यो अवसरमा हाम्रो अन्तरक्रिया भइराखेको अवस्थामा नेपाल बैंकलाई अहिलेको परिस्थिति सम्म ल्याई पुराउन्को लागि सल्ला सुझाब दिने ग्राहक मानुभावहरु, इस्टेक होल्डर प्रति म हार्दिक कृतज्ञा गर्छु र यस्तै खालको सहयोग आगामी दिनहरुमा पनि गर्छु ।

हस्त समय र संवादको लागि धेरै धेरै धन्यवाद

धन्यवाद

कर्जा प्रभाह गरेको लागायतका विषयहरु अहिले बजारमा चर्चा छन यस्तो संकटको बेलामा पनि यागरेशिभ रुपमा बिजनेस ग्रोथ गर्नु पर्ने आवस्यकता किन रह्यो, के नाफा नै सर्वपरी हो त ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्