२ लाख २ हजार ६७ जना कोरोना संक्रमणबाट मुक्त

Machchapuchchre

अर्थ राजनीति ~कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० संक्रमित थपिँदा ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । अहि;ले सम्म २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्