साना तथा मझौला आधा जति व्यवसाय फेरी उठ्ने अवस्थामा छैन ,सनराइज बैंक र सिभिल बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनसंगको अन्तर्वार्ता (भिडियो सहित )

Machchapuchchre

सर,नमस्ते

नमस्ते

बैंकिंग सेरोफेरो कार्यकर्ममा स्वागत छ !

हस, thank u so much

आरामै हुनुहुन्छ

सब ठिक छ

दिनहरु कसरि बिती रहेछ किशोर सर

आजकल त एकदमै व्यस्त भाछु म । बैंकिंग सेक्टर बाट निस्के पछी रिटाअर्ड भए पछी स्वास्थ्य क्षेत्रमा लागेको छु,health and education दुबैमा  लागिराछु । सो मेरो काम बिहान छ बजे देखि हस्पिटलको काममा लाग्छु। त्यस पछि फोन आउँन थाल्छ झन आजकल त कोभिड १९ को कारणले पिसिआर तेस्तिंग हुन्छ मेरो हस्पिटलमा छ बजे देखि फोन आउछ ११ बजे हस्पिटलमा आउछु म । अनि त्यसपछी ७;३० बजे घर फर्किन्छु अनि आफ्टर  दिनर ११;३० बजे सम्म फोन आउने पिसिआर टेस्टको रिपोर्ट के आयो होला आइदेन मेरो कोभिड १९ पेसेन्ट  पोजेटिभ आको छ,मेरो फलाना छ मेरो बुबा छ , मेरो भिनाजु छ, मेरो साथीको आमा छ ,आइसीयु बेड चाहियो यो चाहियो त्यो चाहियो अनि कसैको अलरेडी admitted छ भने के भयो रिपोर्ट किन भने कोभिड वार्डमा त कोहि पनि छिर्न पाउदैन अनि सबैलाई उत्सुकता मेरो फलानोलाई के भयो होला एकदमै सिरिअस थ्यो,सोधदिनुन डाक्टरसाव के भयो ? मेरो काम नै यहि अनि हस्पिटलको प्लानिंग र यसको भित्रको expansion को प्रोग्रामहरु,नयाँ दिपार्टमेन्ट सेटअप प्रोग्रामहरु,कलेजहरुको प्लानिंगहरु यो सबै चल्छ र म एउटा फाइनान्स कम्पनि पनि व्यस्त छु । त्यो फाइनान्स कम्पनीको कामहरु आइरहन्छ expansion को बिषयमा,नयाँ ठुलो साइजको लोन दिसपोस्टको बिषयमा र स्ताफिंगको बिषयलाई लिएर । so i am quite friendly busy.

भनेसी सक्रिय बैंकिंग भन्दा पनि अहिले व्यस्थता बढ्या हो ?

म याकटिभ बैंकिंगको बेला पनि i am quite busy. म आफै पनि धेरै कुरामा काम गर्न मनपराउछु वेदर  प्रोजेक्ट ANALYSIS को सेक्टरमा त्यस पछी HR function मा सो बहानाम त्यस भित्रको बिभिन्न इकोनोमिक एक्तिभितीहरुमा पनि सहभागिता जनाई रहन्थे सो त्यस बेला २०,२५ अरबको प्रोटफुल खेलांथ्यो तर हस्पिटलमा चाहि प्रोटफुल इज इस्मलर एक अरब डेड अरबको हारहारिमा छन। नम्बर अफ activity दाइभर्स भको र समाज प्रति भनमन अहिले कोभिडको कारणले i am quite busy भनम।

सर करिब तिन दशकभन्दा बढी बैंकिंग फिल्डको अनुभव र त्यसका पछाडी पनि बैंकका सियियोमा रहेर चाहि तपाइले आफ्नो पुरा जिन्दगि बिताउनु भयो ? अहिले आएर हस्पिटल सेक्टरमा हजुरको निरधारण भयो ?

म बैंकमा काम गर्दा खेरिनि विभिन्न सयौ होइन हजारौ परियोजनाहरु अध्यन गरे।कति परियोजनाहरु ज़िरोबाट सुरु गरेर करोडको कारोबार,करोड बाटसुरु भएर अरबको कारोबार भाको त्यो सबै देखे। त्यो हेर्दा खेरि म चाहि कुन दिन मा पनि कुनै कुनै सेक्टरमा retired लाइफमा पनि इन्भालभ हुने इछ्या थियो । सो त्यहि उसमा जब म retired भएर बाहिर आए आइसके पछि मैले सानोतिनो परियोजनाहरुमा म आगाडी लानलाई प्रयास गर्दै थिए र त्यहि बेला मसंग ठुलो लगानी कर्ताको ग्रुपले चाहिनी हैन हामि संगै साथ् दिएर चाहि आउछम हामीलाई पनि संगै लिएर लानुस भनेपछी ल हुन्छ्नी त र उहाहरुलेनै फाइनान्सल कम्पनि भनम बन्द हुन् लाइसकेको फाइनान्स कम्पनि लिनुभा थियो उहाहरुले झन्डै २३ वर्ष पुरानो तर २० करोड मात्र क्यापिटल भाको ८० करोड क्यापिटल पुग्नु पर्ने अवस्थामा र त्यसपछी त्यो मैले समाल्दै गए मैले २० करोड बाट ८० करोड पुर्याय र २४ सो वर्षमा आएर नाफामानि गयो र त्यस पछी त्यसको expansionमा लागे अनि त्यो चाहि अब काइन्द्  अफ अटोम्यतिभ फममा छ र प्रोफेसन म्याग्नेतिंग खडा गर्देको छु र त्यो टिमले प्रोग्रेसिभ फानान्स आफै अगाडी जादै छ र ब्रान्च expansion को प्रोसेसमा छ र सो त्यस पछी स्वास्थ्य क्षेत्रमा जानी भन्ने एउटा चाहाना थियो । ठ्याकै स्टार हस्पिटल ठुलो infrastructure भाको र प्रोपरलि रन नभाको अवस्थमा थियो किन भन्दा खेरि पूजीको अभावले गर्दा खेरि र बैंकिंग सेक्टरमा पनि दुइ वर्ष अगाडी लिक़ुइदितिको टाइट सिच्युय्सन भाको कारणले बैंकले पनि तुरुन्तै लोन दि नहाल्ने र हस्पिटल पनि अलिकति उक्सुक्ता नभाको भन्निकि के कारणले गर्दा खेरि सिथिल भएर बसेको थियो र त्यो अवस्थामा मैले फाइन्यानसियल पुजी इन्भेस्टर ग्रुप सहित आएर अब मा आफु पनि retired भए र सक्रिय रुपमा लागेर अहिले पनि कार्यकारी  अध्क्ष्यको रुपमा पनि छु र त्यो बाहेक महिले अर्को  हस्पिटलमा पनि जानी योजना राखेर त्रिशुलीमा नुवाकोट भन्ने एउटा पुरानो हस्पिटललाई चाही अपग्रेड गरेर हामीले चाहि ५०&% टेक लिएर म्यानेजमेन्ट गरेर नुवाकोट नाम राखेर यसपाली संचालनमा ल्याएउ । कोभिड १९ ले गर्दा खेरि त्यसको औपचारिक रुपमा उद्घाटन हुन् सकेको छैन । सायद अब एक दुइ महिना पछी,सिंस कोभिड १९ ह्याज पार्ट अफ आवर लाइफ यसैमा चाहि मिलेर दशैंमा सुरु गर्छ्म र कलेज हरुचाहि हामि हेल्थ एंड साइन्स,मोडर्न तेक्निक कलेज भयो ।यो चाहिनी हाम्रो बिएमबिअर प्रोग्राम,बिपीयाच प्रोग्राम,बि फार्मर प्रोग्रामहरु छन। त्यस्तै गरि स्टार एकेडेमी कलेज छ,त्यहाँ नर्शिंग प्रोग्राम छन, हेल्थ असिस्टेन्ट प्रोग्राम छन र अर्को हामीले नयाँ इन्नोभेतिव कलेज ल्याकोछम त्यहा बिम प्रोग्राम नर्शिंगकै प्रोग्रामहरु छन। यी प्रोग्रामहरु छन र अरु नयाँ प्रोग्रामहरुमा छम । एउटा कुरा के गर्व लागेको छ भनि कोभिडको लडाईमा पनि हामि सक्रिय छौ।

किशोर सर यहाले दुइ तिन पटक retirement भन्ने शब्द लिनु भयो,यसको मतलब सक्रिय बैंकिंग सेक्टरबाट retirement भन्न खोज्नु भाको हो ?

त्यसै भन्नु पर्यो त्यो ट मेरो लामो लाइफको अंग नै भयो । ३३ यियार्स भनेपछि त मेरो मेजर पेर्संतेज त ति बित्योनी । जब म त्यहाबाट निस्किन्छुनि त्यसलाई retirement भन्ने पर्यो ।

अब याकटिभ बैंकको सम्भावना छैन भन्ने बुजुम !

अब याकटिभ बैंक्किंगमा  फर्कन इट्स  इम्पोसिबल किने भने म एउटा फाइनान्स कम्पनीको  अध्क्ष्य छु र यता चाहि या ज लगानी कर्ता,या ज अ इन्भेस्टर मैले यो हस्पिटल संचालनमा ल्याइसकेको छु र म याकटिभ बैंकिंग  क्षेत्रमा  चाहि फर्किने पोसिबल छैन।

किशोर सर ३३ वर्षको लामो बैंकिंग अनुभव त्यसका अलाभा प्रत्क्षय अप्रत्क्ष्यरुपमा  देशको अर्थतन्त्र र बैंकिंग क्षेत्रलाइ नियाली रहनु भएको छ, कोभीडका कारण समग्र अर्थतन्त्र र बैंकिंग क्षेत्रलाइ कस्तो असर परेको देख्नु हुन्छ ?

कोभिडले नेपालमा मात्र होइन संसारको सबै बैंकिंग क्षेत्रलाइ असर पारेको छ । हामीले बिभिन्न न्युजहरु हेरीराका छम चाहे त्यो अमेरिका होस् या युरोप,जापान,इन्डिया होस् सबैमा यसको यति ठुलो असर परिरा छकी त्यसलाई क्यालकुलेशन गर्न अझ समय भा छैन । कतिपय विकसित मुलुकहरुमा पनि इकोनोमी १० वर्ष पछाडी धकलिएको,२० वर्ष पछाडी धकलिएको भनि हामी सुनिराछौ। बेलायत जस्तोको एडभान्स इकोनोमी २० वर्ष पछाडी धक्लिएको छरे ।अस्ति भर्खर फिगर आउट न्युजिल्याण्डको इकोनोमि १२ वर्ष पछाडी धक्लिएको छ । अब नेपलमा कति वर्ष पछि धकलिएको होल हामि जस्तो विक infrastructure भाको देशमा । कोभिडको कारण यहा लगभग ९०% व्यापार बन्द भएको छ र त्यसमा पनि भनौ नेपाल जस्तो देशमा हामीले फिगर कोटनै गरेर भन्नु पर्दा हामि संग ४ लाख ४५ हजार जति माइक्रो इस्केल इस्मल्ल म्यडीयम इन्स्भेक्टर सेक्टर छ । जहा ४,५ जना इमलोयमेन्ट हुने देखि लिएर ४०,५० जना इम्प्लोयमेन्ट भका साना उद्योगहरु छन । ति मध्ये ९५% उद्योग बन्द छन ।जुन उधोग खाध्ध्यान्मा लागि रहेका छन ति उद्योगहरुचलिरहेको छ र टेलारिंग, ब्युटीपार्लर,बारबार,जिम्हारू अनि अरु पसल झारु बन्द छ। साढे चार लाखमा ९०% लाई असर हुनु भनेको एउटा व्यवसायले १० जनालाई मात्र स्रम देको रैछ भनि ४५,५०लाख ति छन व्यवसाय त्यसमा ९०% लाई असर हुनु नम्बर १ र नम्बर २ अब आएर यो हप्ता दिनको बन्द होइन दुइ हप्ताको बन्द होइन । यो त अब पहिलो लकडाउन झन्डै साढे तिन महिना जति भयो बिचमा एक महिना जति खुल्यो अनि फेरी लकडाउन भयो। त्यो बिचमा यल्ले जुन प्रकारको ड्यामेज पार्यो त्यलले चाहि कस्तो भनि घाटा पार्यो छदै छ एकातिर, अब घाटाले मात्र पुगेंन यहा जुन कोर क्यापिटल छ त्यल्लाई नै इरर गर्दो । अधिकांस व्यवसायमा १०० रुपैया लगानी छ भनि ६०,७० बैंकको लोन हुन्छ अनि ३०,४० रुपैया पूजीको लगानी हुन्छ । कुनै कुनै को ७५,८० बैंकको लोन हुन सक्छ र २०,२५ रुपैया गोजीको हुन् सक्छ र कुनै कुनै रिभर्स पनि हुन् सक्छ गोजीको ५०,६० होला अनि बैंकको ३०,४० लोन हुन् सक्छ तर जतिसुकै भए पनि व्यवसाय एक महिना,दुई महिना,तिन महिना बन्द हुदै जान्छ के हुन्छ भने कसैलेनी क्यास होल्ड गरेर त बस्दैंनी आज मैले भनौ २५,३० जना कर्मचारी भाको मात्र व्यवसाय संचालन गरिराछु र त्यहा मेरो भनम बैंकको ५०,६० लाख रुपैयाँ मात्र लोन छ भने अनि २०,२५ लाख मैले मेरो गोजी बाट पनि राखेर काम गरिराछु भने जब त्यो व्यवसाय बन्द हुन्छ अब त्यो ५०,६० लाख रुपैयाको ब्याज त चढ़छ । ५०,६० लाख रुपैया भनेको महिनामा ४०,५० हजार हुन्छ ब्याज अनि त्यो तिर्ने मेरो अवस्था छैन, कर्मचारीको मैले तलब दिनु पर्यो त्यो भनेको २५,३० जना कर्मचारीको जतिसक्दो कम तलब दिए पनि महिनाको ४,५ लाख रुपैया आउछ त्यो जहा मा व्यवसाय संचालन गर्छु महिले त्यहाको भाडा तिर्नुपर्यो कमसेकम पनि देद्लाख जतिको भाडा तिर्छु होला । यो सबै जोड्दै लयूनी हो भने महिले महिनाको ८,१० लाख खर्च गर्नु पर्यो। जब दुइ महिना हुन्छ त्यो फिगर १५ देखि २० लाख सम्मको हुन्छ जब तिन महिना हुन्छ ४०  देखि ४५ लाखको हुन्छ भनेको क हो त त्यसको मतलब महिले त्यो व्यवसायमा आफ्नो खल्ती बाट राखेको २५,३० लाख रुपैया अनि बैंकबाट लिएको ५०,६० लाख रुपैया लोन | मेरो त अब खल्तीबाट राखेको भन्दा बढी खर्च भैसक्यो  । तिन महिना पछी म संग  व्यवसाय चलाउन पैसा छैन र महिले कतिपय व्यवसायहरुले पैसा नाफा र संचित गरेर राख्दैन उल्ले त आफैमा बिजनेस बढाउँन क्यापासिटी expansion गर्छ । कुनै चिजको उत्पादन भैरा छ भने याजुम गरम हजार युनिटको उत्पादन भैरा छ भनि नाफाले ११०० युनिट बनाउने क्षमता बढाउछ वा उल्ले त्यो लगेर अन्य अरु व्यवसायमा लगानी सुरु गर्छ भने पछि उसंग क्यास त होल्ड गरेको हुदैन । जब अब अहिलेको कोभिड १९को situation आयो उसंग क्यास भएन,क्यापिटल इरर भयो,बांके सपोर्ट गरेन भने त्यसमा त समस्या त उत्पन्न हुने भइहाल्यो, सो यहि चिज चाहि कोभिड १९ले गर्दा खेरि कति व्यवसाय त बन्दै भयो फेरी उठ्न सक्ने अवस्था छैन ।|मैले सुनेको हाम्रा साढे चार लाखजति व्यवसायहरु फेरी उठ्न सक्ने अवस्थामा छैन र तपैले सुन्नुभा होला ठमेलमा झन्डै ३००वटा घरहरु खाली छन पसलहरु खाली छन उनीहरु नाउने भन्ने सर्तमा छोडेर गाछन र यति सम्मकि घर धनीले हामि रेन्ट ६०% घताउछौ तपाईहरु दुइ वर्ष मात्र बस्ने हामीलालाई complain दिनु भन्दा खेरि तपाइको २७० वटा व्यापार जुन जहा बसिराछन रेस्टुरेन्ट,ह्याँदिक्रेफ्ट,बुक श्प्स अरु पसलहरु हामी ६०% रेन्ट घटाए पनि हामि बस्न सक्दैनौ भनेर उहाहरुले रेन्ट क्यान्सिल गरेर जानु भाछ अब सबै खालि छन त्यहाँ दुइटा चिज व्यवसाय आफै पनि बन्द भयो र आफैले पनि आफ्नो कमाइ भएन नम्बर १, नम्बर २ उसका दुइ चार जना १०,१२ जना ,१५-२० जना त्यहाँ श्रम गर्ने श्रम गुम्यो र अर्को कुरा उनीहरुले व्यापार गरेर राज्यलाई राजस्व त बुझाउथेनि होइन ! महिनामा २०-२५ लाख व्यापार गर्नी कम्पनीले पनि एक,डेढ लाख राजस्व, भ्याट यता उता बुझाउथेनि अब त्यो पनि बुझाउन सकेन सरकारलाई घाटा भयो त्यो भन्दानि अर्को घर धनिको पनि आम्दानि गयो नम्बर १ । नम्बर २ यदि त्यो घर चाहि घर धनीले बैंकबाट ऋण लिएर बनाको रैछ भने तय पनि अर्को आपत भयो ।अब बैंकको भनमन बैंकको लोन पर्या छ कुनैमा ४०-५० लाख लोन होला कुनैमा ४०-५० करोड लोन छ। कुनैमा अरबौको पनि लोन छ ठुलठुला होटल छन,एर लाइन्स छन । जब क्यास फ्लोनै छैन एर लाइन्सको हकमा भंन्नुस जसको सानो एर लाइन्स भानेंनी ४० ५० करोडको त लोन भैहाल्छ, ठुलठुला एर लाइन्सको त अरबौ अरब हुन्छ त्यसमा ब्याजदर हमिका १०%,११% का हार्हरिमा कोभिड भन्दा माथि १२% पनि थिए ।तपाइको एक अरब माथि कुनै व्यवसाय छ होटेल छ, एर लाइन्स छ र त्यो त महिनाको एक करोड रुपैया ब्याज भैसक्यो । जब तपाइको क्यास फ्लो छैन भने क तिर्नु हुन्छ । तपाइको त्यो एर लाइन संचालन गर्ने व्यवसायको कर्मचारी पनि ५००-६०० हुन्छन । if not more १२-१५ ठाउमा अफिस खडा भाहुन्छं त्या रेन्ट हुन्छ तय त्यो हुन्छ सो you can imagine बैंकलाई कसरि तिर्ने, बैंकले के समाउने त अब बैंकले हौलिया समौनिकी बैंकले प्रोमोटरको घर समाउनि अनि काललाई बेच्ने त कल्ले किन्ने त अनि त्यो कसरि उठाउने भन्दा खेरि बैंकलाई पनि समस्या छ । बैंकले चाहि यसमा ह्याण्ड इन ह्याण्ड गरेर चाहिनी सबै जना उद्यमी,व्यवसायी,सरकारहरु हामी सबै जना हाते मालो गर्दै गएम भनि we can come out from this situation, जबसम्म उसंग उ तर्सिनी उसंग उ तर्सिनी गरेर हामीले त्यो टाइपको ,मनमा फिअर बोकेर हिडेम भनि देफिनेटली यसले कसैलाई चाहिनी फाइदा पुराउदैन ।

किशोर सर यहाले जुन कुरा राख्नु भयोनी हातेमालो गरेर अगाडी बढ्ने भन्नु भयोनी, विज्ञको नजरमा कस्तो किसिमको हातेमालो गरेर चाही छिटो भन्दा छिटो रिभाइवल होला यो अवस्थामा ?
यसमा दुई टाइपको सोचाइ छ मैले देखेको एउटा चाहि नाफा घट्ला भन्ने पिर छ अनि अर्को चाहि मा कसरि बाच्ने भन्ने पिर छ | सो एउटा व्यवसायीलाई मेरो बिजनेस अब कसरि जिउदो राख्ने होला मेरो कर्मचारीलाई कसरि अब पाल्ने होला कसरि अब तलब दिने होला, मा यो अबस्थाबाट निस्के पछि कसरि सरभाइव गर्ने । उल्लाई चाहि सरभाइवरको पिर छ
। यता एउटा अर्को वर्ग छ ग्रुप छ जसलाई चाहि मेरो नाफा घत्लाकी मैले भन्न खोजेको बैंकिंग सेच्तार्लाई बैंकलाई हाम्रो नाफा घत्लाकी भन्ने पिर छ । बोर्डले बढी पेल्लाकी, बोर्डले म्यानेजमेन्टले तैले नाफा कमाउन सकिनस फलानो बैंकले यति कमायो भनेर प्रेसर हल्लाकी,डीभीम खुवाउन न्सक्लाकी शेरहोल्डरहरु कस्तो ग्रुप छ भनि आफैले तिर्नु पर्यो भनि मा तेत्रो ब्याज किन तिर्ने कमिसन किन तिर्ने बैंकले हामीलाई यसरि मेरो व्यवासायमा बढी लिने भन्ने ग्रुप छन अर्को ग्रुप कस्तो छन भने ल गको साल ट हामीलाई १५% डीभजन खुवाको थ्यो यसपाली त १०% पनि नाखुहौनी भयो भनेर फेरी एजिमममा आएर गालि गर्ने । सो हाम्रो सबैको पकेट पकेट पकेट भाकोले सबैलाई ब्ल्यांसिंग गर्न त ठुलो कसरत गर्नु पर्छ । त्यसमा अहिले बैंकहरुलाई पनि कस्तो छ भनि व्यापारीसंग व्यवासायसंग ब्याज नउठाउ यता आफ्नो  प्र्फ्मेंस खराब देखिएला, यता  ससपेन्समा जानी, यता सावा उठेर  लो लस प्रोभिजनमा जानु पर्ने, २५% थप्नु पर्ने , RESTRUCTURING गरौ साढे १२% थप्नु पर्ने, कुनै वाच लिस्टमा जाने ५% थप्नु  पर्ने, कुनै २५ मा अग्री छन भने ५ मा जानु पर्ने । उ त घाटामा जाने भयो भन्दा  यो सबै हुदा खेरि यस्मा सेटल बैंकको दरो भूमिका हुन जरुरि छ । विदेशमा जस्तो हामी बुज्छौ  हाम्रो सरकार त्यति धनि छैन  । जुन हिसाबले आज बेलायतमा काम नपाको सोसल वेलफेर छदै छ, त्यहाँ काम  पाउने महिनाको ८००-१००० पाउण्ड । त्यो बाहेक त्यहा के गरेको  छ सानो व्यवसायहरु इभन कन्सलत्यांटहरु , २५,००० पाउण्ड दे ह्याभ गिभन, अमरिकामा  ४०,०००-५०,००० डलर पर बिजनेस देको छ र प्रति इन्डीभिज्योल सेकुरिटी देको छ । जापानमा देको छ त्यसै गरि   युरोपको देशहरुमा देको छ । तिमीहरु सक्षम् हुदा खेरि हामीलाई इन्ट्रेस्ट तिरेउ कर तिरेउ अब असक्षम् भएउ टेमपोररीको लागि बिजनेस रिभाइव गर्नको लागि यति गर्नी त्यति मात्र होर बेलायतमा के भनेको छ भनि सपोज रेसटुरेन्टवाला हरुले खाए बिलको साइज ५० पाउण्ड आयो भने खाने ग्राहाकले  पाउण्ड तिरे पुग्छ र अर्को २५ पाउण्ड सरकारसंग इन्भेस्टमेन्ट माग्यो र त्यसरी बिजनेस सरभाइव गरेको छ र त्यो गर्न सक्ने क्षेमता हामिसंग रहेन र हाम्रो नेपालमा पनि एउटा के गर्नु पर्ने थियो भने यसरि डाइरेक्टलि सरकारसंग पैसा दिन नसक्ने  क्यापासिटी हामीलाई थाहा छ तर  अहिले जुन हिसाबको विसं परिस्थिति छ त्यो विसं परिस्थितिमा केन्द्रीय बैंकले बैंकिंग सिस्टममा  के एउटा फेल्कजिबिजी दिनु पर्ने  हो भने ठिक छ तिमीहरुले चाहि व्यवसायहरुलाई इन्ट्रेस्ट क्यापिटललाइजेसनको सुविधा दिनु पर्यो  नम्बर वान त्यो सुविधा दिदा खेरि RESTRUCTURING  भनेर गन्नु पर्दैन त्यसमा याडिसनल प्रोभिजन राख्नु पर्दैन । नम्बर २ जति पनि लोन रिपेमेन्ट्सहरुलाइ यु क्यान गो फर restructuring । restructuring गर्दा खेरि जुन रास्ट्र बैंकको अहिलेको रिक्वार्मेंट छ ।  त्यो गरे बापत साढे १२ %  राख्नु पर्छ भन्ने व्यवस्था छ । अहिले बिकज अफ जेनयुइन रिजन त्यो मात्र व्यवसाय संचालन गर्न नसकेर भाको समस्या होइननी यो त ओभर अल ग्लोबल्ली कोभिड १९ को कारण गर्दा  समस्या भाकोले यसमा कसैको दोष छैन त्यसैले चाहिनि प्रोभिजन रिसोलिंग गरे हुन्छ । यसमा त लोन माफी गर्ने कुरा त छैन ।  लोन माफी पनि हुदैन, ब्याज माफी पनि हुदैन ।  उसले फ्यूटरमा तिर्छ भने त्यो भइ राखेको लोनलाइ restructuring गर्न पाइन्छ ।  उसंग बिजनेश प्लान लिउ र   हामीले यसरि चाहि भनौ तिन वर्ष  भित्रसम्म तिर्नु पर्ने लोंलाई अझै ६ वर्ष समय दिउ र ५ वर्ष तिर्न बाकिलाई अर्को ८ वर्ष दिउ ।  हामीले एक वर्षको ग्रेस पिरिअड दिउ  ।  त्यो ग्रेस पिरिअड थप्नालाई यसमा चाहि मेरो विचारमा नेपाल सरकारलाइ वा नेपाल रास्ट्र बैंकलाई   आपत्ति हुन् नपर्ने होनी किन भने कुनै चिज माफी पनि देको छ ।  उसले तिर्छु तिर्छु ।  मैले आज तिर्नु पर्ने पैसा इन्स्टलमेन्ट घटाएर एक वर्ष पछि   सुरुवाती गर्छु मैले तिर्दीन भनेको छैन र त्यसको ब्याज पनि तिर्छु ।  यदि मसंग तिर्ने क्यापासिटी छैन भने १० ह रुपैया किस्ता तिर्नु ह यो   क्वाटरमा पैसा नै छैन काबाट तिरम, म   तिर्छु भानिराछु त्यसलाई अब धकेल्दिनुस एक   वर्ष  पछी धकेल्दिनुस म एक   वर्ष पछि फेरी तिर्न सुरु गर्छु । जब तपाइको लोन पोर्ट खोल्यो अहिले त बैंकको लोन पोर्त्फुल कति छ ८० अरब ,९० अरब ,१०० अरब पोर्त्फुल छ । त्यसमा धेरै जसो २५%,३०%    टर्म लोन छन त्यसलाई रिसोइलिंग   गर्नु पर्ने जरुरि  छ । यो सबै चाहिनी जेरी पकाको   झैँ त्यहा त्यहाँ  छुन छ क्या यो सबैलाई बुझेर होल्स्टिक रुपमा सरकारले नेपाल रास्ट्र बैंकले बैंकिंग सिस्टममा त्यहि किसिमको पोलिसी दिन सक्यो भनि जुन अहिले हामि मुभमेन्टमा छौ कोभिड १९ ले जन्माको  यो भुमरीबाट सबै व्यवसाय निस्किन सहज हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्