महोत्तरीको बर्दिबास नगरपालिकामा बालिकाको हत्या

Machchapuchchre

अर्थ राजनीति ~ महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनी आइतबार साँझदेखि घरबाट  वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्