वीरगञ्जस्थित नारायणी अस्पताललाई एक थान भेन्टिलेटरसहित स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री हस्तान्तरण

Machchapuchchre

अर्थ राजनीति ~ वीरगञ्जस्थित नारायणी अस्पताललाई एक थान भेन्टिलेटरसहित स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ । कोका—कोला फाउन्डेसनले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामार्फत भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । त्यस अवसरमा अस्पताललाई १६ लाख ३२ हजार आठसय पचास रुपैयाँको आईसीयूमा प्रयोग हुने भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पञ्जा, ५० थान सुरक्षा पोशाक, एन ९५ मास्क २ सय थान र ५० थान गरी १८ लाख ५८ हजार १ सय ६९ रुपैयाँको सामग्री हस्तान्तर गरिएको थियो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्