कैलाश कम्पनीले धेरै आयकर तिर्ने कम्पनी

RBB

अर्थ राजनीति – कैलाश हेलिकोप्टरले बत्तीस पुतली क्षेत्रमा रहेका उद्योग व्यवसाय मध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सावित भएको छ । गत आर्थिक वर्षमा यो कम्पनीले धेरै आयकर तिरेको छ । धेरै आयकर तिर्ने कैलाशलाई आन्तरिक राजस्व कार्यालय बत्तीस पुतली कार्यालयले सोमबार सम्मान गरेको छ ।कम्पनी तीन वर्ष अघि स्थापना भएको हो। कम्पनीसँग फ्रान्समा निर्मित एयरबस एच १२५ तीन वटा हेलिकोप्टर छ । कार्यालयका प्रमुख कर अधिकृत मित्रलाल अधिकारीले कम्पनीका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेलाई दोसल्ला ओढाएर सम्मान गरेका थिय ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्