मंगलबार सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति ~ मंगलबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ५ सय रुपैयाँ प्रतितोला निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार  सुन प्रति तोला  ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज तोलामा एक हजार ८ सय रुपैयाँले घटेको छ र ९२ हजार ५ सय  रुपैयाँमा कारोबार भइराखेको छ ।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार १ सय ८० रुपैयाँमा कारोबार भइराखेको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्