माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता

Machchapuchchre

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (चितवन) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने  सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउने छन् । ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३५ प्रतिशत तथा विषेश प्याकेजहरुमा ५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले यो छुट पाउन बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्नु पर्ने हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्