डिजिटल कारोबार गर्न सुझाव

अर्थ राजनीति । बैंक तथा वित्तीय संस्थाहरु भने चाहि बन्द नहुने भएका छन र बैंकिङ सेवा नियमित सुचारु  गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्ने भएका हुन् । अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला रहने जानकारी छ । बैंकका […]

पैसाबाट कोरोना सर्ने डरले डिजिटल कारोबार नि:शुल्क गरिदै

अर्थ राजनीति ।  कोरोनको संक्रमणको त्रासले गर्दा डिजिटल बैंकिंग कारोबार निशुल्क हुने भएको छ ।  पैसाबाट कोरोना भाइरस सर्न हुदा र जिखिम बढ्ने सम्भाबना भएपछी डिजिटल माध्यमबाट हुने कारोबार निशुल्क बनाउन लागिएको जानकारी छ ।  डिजिटल बैंकिंग कारोबारलाई निशुल्क गर्नका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गर्ने भएको छ । संघको प्रस्तावलाई कार्यान्वयन […]

सनराइज बैंकका उपभोक्ताले आइफोने र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

अर्थ राजनीति । सनराइज बैंकका उपभोक्ताले अब किस्तामा मोबाइल किन्न पाउने भएका छन । सनराइज बैंक र आइफोनको अधिकारिक बिक्रेता ओलीज स्टोर प्रालिबीच सम्झौता भएको छ । संझौता पत्र अनुसार सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस मोबाइल साथै म्याक बुक ० लगायतका विधुतीय सामान शुन्य प्रतिशत ब्याजदरको किस्तामा किन्न […]

गभर्नर नेपालको कार्य अवधि समाप्त

अर्थ राजनीति । २०७१ साल चैतमा गभर्नर भएका चिरन्जीवी नेपालको कार्य अवधि सकिएको छ । कार्यकाल सकिन २ दिन अगाडि राष्ट्र बैंकमा बोलाएर गभर्नर नेपालले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोशियसन, फाइनान्स कम्पनी बैंकर संघ र माइक्रोफाइनान्स बैंकर संघका पदाधिकारीहरुसँग बिदाई भेट गरेका छन । गभर्नर नेपालले बैंकरहरुलाई आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई […]

नेपाली बैंकिंग क्षेत्रमा अबको गभर्नर कस्तो हुपर्छ : पुर्व गभर्नर गणेश बाहादुर थापा

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर गणेश बाहादुर थापा आफुले नेपाल रास्ट्र बैंकमा ३५ वर्ष भन्दा लामो समय सेवा गरेको अनुभव साट्नु भएको छ । उहाले गभर्नरले गर्नु पर्ने काम र दायित्व को बारेमा पनि बताउनु भएको छ भने अब आउने गभर्नर कस्तो हुनु पर्छ भन्ने बारेमा समेत जानकारी गराउनु भएको छ । […]

नयाँ गभर्नर नियुक्त नभएसम्म सिवाकोटीले पाए कार्यबाहक गभर्नरको जिम्मा

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन् । हिजो अर्थमन्त्रालयले नेपाल सरकारको निर्णयबाट निर्णय गरेर अब अर्को व्यवस्था नभएसम्मका लागि सिवकोटीलाई कार्यबाहक गभर्नरको जिम्बेवारी दिएको जानकारी छ । गभर्नर नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगबारबाट बाहिरिएका छन् । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले सिवकोटीलाई […]

आज फेरी बढ्यो सुनको भाउ, ७६ हजार पाँच सय रुपैयाँमा काराेबार

काठमाडाैं । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी […]

कामना सेवा विकास बैंकको नयाँ शाखा ललितपुरको ग्वार्कोमा, कुल शाखा कति पुग्यो ?

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १२३औ शाखा कार्यालय ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा सञ्चालक गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं१७ स्थित ग्वार्कोमा फागुन २९ गते आफ्नो १२३औ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन […]

कुमारी बैंक कार्डवाहक ग्राहकले हेरिटेज होटेलमा विशेष छुट पाउने

काठमाडौं । कुमारी बैंक र हेरिटेज होटेल प्राइभेटबीच होटलका विशेष सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात् बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत , खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने छन् । आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा […]

तिनाउ मिसन डेभलपमेण्ट बैंक र एसबी सोलुसन्सबीच ऋण अटोमेसन गर्ने सम्बन्धी सम्झौता

काठमाडौँ । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र एसबी सोलुसनको तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लोन अटोमेसन सिस्टमको माध्यमबाट बैंकले आन्तरिक लोन […]