नयाँ गभर्नर नियुक्त नभएसम्म सिवाकोटीले पाए कार्यबाहक गभर्नरको जिम्मा

Machchapuchchre

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन् । हिजो अर्थमन्त्रालयले नेपाल सरकारको निर्णयबाट निर्णय गरेर अब अर्को व्यवस्था नभएसम्मका लागि सिवकोटीलाई कार्यबाहक गभर्नरको जिम्बेवारी दिएको जानकारी छ । गभर्नर नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगबारबाट बाहिरिएका छन् । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले सिवकोटीलाई अर्थमन्त्रालयले कार्यबाहकको जिम्मा दिएको छ । नयाँ गभर्नर बन्नका लागि धेरै व्यक्तिहरु उमेद्वारमा उठेका छन ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्