कुमारी बैंक कार्डवाहक ग्राहकले हेरिटेज होटेलमा विशेष छुट पाउने

Machchapuchchre

काठमाडौं । कुमारी बैंक र हेरिटेज होटेल प्राइभेटबीच होटलका विशेष सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात् बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत , खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने छन् ।

आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट मार्फत आफना ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्