नेपाली बैंकिंग क्षेत्रमा अबको गभर्नर कस्तो हुपर्छ : पुर्व गभर्नर गणेश बाहादुर थापा

Machchapuchchre

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर गणेश बाहादुर थापा आफुले नेपाल रास्ट्र बैंकमा ३५ वर्ष भन्दा लामो समय सेवा गरेको अनुभव साट्नु भएको छ । उहाले गभर्नरले गर्नु पर्ने काम र दायित्व को बारेमा पनि बताउनु भएको छ भने अब आउने गभर्नर कस्तो हुनु पर्छ भन्ने बारेमा समेत जानकारी गराउनु भएको छ । साथै उहाले गभर्नर बन्ने प्रक्रियाको बारेमा पनि जानकारी दिनु भएको छ । नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हुन् । उहासंगको अन्तर्वार्ताको दोर्सो  भाग हेर्न तल दिएको लिंकमा किलिक गर्न सक्नुहुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्