के अब बिश्वो शक्तिरास्ट्र चिन नै हो त ?

अर्थ राजनीति । “The supreme art of war is to subdue the enemy without fighting” यानिकी “युद्धको सर्वोच्च कला भनेको लडाई नगरी दुश्मनलाई काबूमा लिनु हो” यो भनाई एक चिनियाँ जनरल, सैन्य रणनीतिकार, लेखक  तथा दार्शनिक सुन्ज़ी (Sun Tzu)  को हो, उनी ५औं शताब्दी ईसापूर्वमा  पुरातन चीनको पूर्वी झोउ अवधिमा बस्थे ।  सुन्ज़ी ‘आर्ट अफ […]

शंका लागे नियन्त्रण गरिने ( आजको पत्रपत्रिका)

अर्थ राजनीति । कोरोना त्रास र त्यसबाट उत्पन्न भएको समस्याको विषयमा सबै दैनिक पत्रिकाहरू केन्द्रित भएर खबर छापेका छन् । ‘नाकाहरूमा जोखिपूर्ण आवागमन’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । भारतमा संक्रमण विस्तारसँगै घर फर्कंने नेपालीको संख्या बढेकाले कतिपय नाकामा स्वास्थ्य जाँच त परै, भीड नियन्त्रण गर्नसमेत मुस्किल भएको छ । मुख्य नाकामा हेल्थ डेस्क […]

कारोना भाइरसको त्रासले उपत्यकाबाट गाउँ बाहिरिनेको संख्या बढ्दै

अर्थ राजनीति । कारोना भाइरसको त्रासले उपत्यकाबाट गाउँ बाहिरिनेको संख्या बढ्दै गएको छ । बुधबार सरकारले कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न आदेश दिएको थियो । त्यस्तै आजबाट शुरु हुने एसर्ईई तथा विश्वबिद्यालयका सम्पूर्ण परिक्षा पनि स्थगित भएको छ । एक महिना स्कुल कलेज बन्द […]

स्यानिटाइजर’ छर्कन सुरु साझा यातायातमा

अर्थ राजनीति । कोरोनको संक्रमणको कारण साझा यातायातले यो हप्ता देखि आफ्नो बसहरुमा संक्रमणको जोखिम न्यूनीकरण गर्न ‘स्यानिटाइजर’ छर्कन सुरु गरेको छ । सार्वजनिक बसमा कोरोनको संक्रमण धेरै हुने भएकोले र मानिसहरुको आवत जावत पनि धेरै हुने कारणले जोखिम कम गर्न स्यानिटाइजर छर्कन सुरु गरेको हो । अन्य बसहरुमा भने चाहि स्यानिटाइजर छर्केको छैन । […]

कोरोनाबाट जनतालाई जोगाउन सरकारको तयारि – आजका पत्रपत्रिका

अर्थ राजनीति । कोरोना भाइरस विभिन्न देशमा फैलि सकेको छ । कोरोना भाइरस नेपालमा भित्रीरिन नदिन र यसबाट जोगिन बढाइएको सतर्कतामाथि दैनिक पत्रिकाहरू केन्द्रित भएर समाचार छापेका छन । नयाँ पत्रिकाले कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न सरकारले शुक्रबारदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान रद्ददेखि २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, विद्यालयदेखि विश्वविद्यालय बन्द गर्नेलगायत निर्णय लिएको समाचारमा […]

मुकेश अम्बानीलाई ज्याक मालेले पछाडी पार्दै

अर्थ राजनीति । भारतीय उद्योगपति तथा रिलायन्स कम्पनी मालिक मुकेश अम्बानी अब पहिलो नम्बरबाट, दोर्सो नम्बरमा झरेका छन । कोरोना भाइरसको संकटको सामना गरिरहेको बजारमा कच्चा तेलको मुल्यमा गिरावट आएपछि एसियाकै धनि व्यक्तिको पहिलो नम्बरमा गनिने अम्बानी दोर्सो  नम्बरमा झरेका छन । अम्बानिलाई चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले उनलाई पछी परेका छन । ब्लूमबर्ग […]

पत्रपत्रिकामा चुनावी माहोल

अर्थ राजनीति  । आज प्रकाशन भएको प्राय सबै दैनिक पत्रपत्रिकाले स्थानीय तहको चुनावको विषयलाई जोड  दिएर  समाचार छापेका छन । विभिन्न महानगरपालिकाहरुमा को को उम्मेद्वारका प्रतिस्पर्धी हुन् भन्ने समाचारलाई प्राथमिकता दिएका छन । स्थानीय चुनाव आउन लागेको कारण पत्रपत्रिकाले चुनावी समाचार छापेका छन । अन्नपूर्ण पोष्टले नयाँ मतपेटिकाहरु धमाधम आउन थालेको समाचार लेखेको छ । […]

आजका अखबार

अर्थ राजनीति । आजका प्राय जसो सम्पूर्ण अखबार हरुले सार्क मुलुकमा कोरोना माहामारी फैलिन नदिनका निमित्त रास्ट्र प्रमुख र सरकार प्रमुख हरु बीच भएको भिडियो कन्फरेन्सलाई प्रमुख बिषय बस्तु बनाएका छन् । गोरखा पत्रका अनुसार आपतकालीन कोष खडा गर्न भारतले प्रस्ताब गरेको छ । त्यस्तै एसईई परिक्षामा बिशेस साबधानी अपनाउने लगायातका कुरा हरुलाई समेटेको छ […]

आफु कसरी खुसि रहने

अर्थ राजनीति  । हामी सबैको जीवनमा केही त्यस्ता व्यक्ति, परिवार अथवा साथीहरु हुन्छन्, जसले हाम्रा लागि समय निकालेर हामीलाई खुसि बनाउने गर्छन । तर हामि केहि क्षण मात्र खुसि हुन्छौ । हामीले आफैं आफ्नो खुशीको बारेमा सोच्नु पर्छ आफुलाई खुसि बनाउन आफ्नो लागि समय निकाल्नु पर्छ र आफुलाई जे मन पर्छ त्यहि गर्नु पर्छ । […]

के तपाई सुखी हुन चाहनुहुन्छ ? आजै यी बानि हरु त्यागी दिनुहोस !

अर्थ राजनीति । मानिसहरुलाई केहि न केहि कुराले दुखि बनाइरहेको हुन्छ । मानिस के कारण गर्दा दुखि हुन्छ जानी राखौ । प्राय मानिसहरुको ढिलो सुत्ने र ढिलो उठ्ने बानि हुन्छ । ढिलो सुत्नाले र ढिलो उठ्नाले मानिसलाई दुखि बनाउने गर्छ । त्यसैले हामि समयमै सुत्ने र समयमै उठ्ने बानि बसाल्नु पर्छ । कारोबारको हिसाब नराख्नाले […]