आजका अखबार

Machchapuchchre

अर्थ राजनीति । आजका प्राय जसो सम्पूर्ण अखबार हरुले सार्क मुलुकमा कोरोना माहामारी फैलिन नदिनका निमित्त रास्ट्र प्रमुख र सरकार प्रमुख हरु बीच भएको भिडियो कन्फरेन्सलाई प्रमुख बिषय बस्तु बनाएका छन् । गोरखा पत्रका अनुसार आपतकालीन कोष खडा गर्न भारतले प्रस्ताब गरेको छ । त्यस्तै एसईई परिक्षामा बिशेस साबधानी अपनाउने लगायातका कुरा हरुलाई समेटेको छ ।

त्यस्तै कान्तिपुर दैनिकका अनुसार १५५ आइसोलेटेड शय्या तयार, २३५ आइसीयु थपिने ।

नागरिक दैनिकका अनुसार हल्ला धेरै काम कम भएको आरोप । मुख्य नाकामा उच्च सतर्कता अपनाइएको जानकारी गराएको छ ।

राजधानी दैनिकका अनुसार कोरोना भाइरस बिरुद्द लड्न संघ, प्रदेश तथा स्थानीय तह तयारीमा जुट्दै । त्यस्तै प्रधानमन्त्री ओली पुरानै लयमा फर्कदै ।

नयाँ पत्रिका दैनिक का अनुसार काठमान्डूका महंगा विध्यालयको मनमानी : शुल्क प्रस्ताब स्वीकृत नगराइ भर्ना सुरु । एसईई हरेक परिक्षामा आइसोलेसन कक्ष राखिने र रास्ट्रपति बिध्यालय सुधार कार्यक्रममा चार अर्ब बजेट; नौ महिना सम्म मौनता अब तिन महिना मा खर्च गर्ने प्रस्ताब लाई मुख्य बिषय बस्तु बनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्