मुकेश अम्बानीलाई ज्याक मालेले पछाडी पार्दै

Machchapuchchre

अर्थ राजनीति । भारतीय उद्योगपति तथा रिलायन्स कम्पनी मालिक मुकेश अम्बानी अब पहिलो नम्बरबाट, दोर्सो नम्बरमा झरेका छन । कोरोना भाइरसको संकटको सामना गरिरहेको बजारमा कच्चा तेलको मुल्यमा गिरावट आएपछि एसियाकै धनि व्यक्तिको पहिलो नम्बरमा गनिने अम्बानी दोर्सो  नम्बरमा झरेका छन । अम्बानिलाई चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले उनलाई पछी परेका छन । ब्लूमबर्ग बिलिनियर इणडेक्सका अनुसार अन्तरास्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा भारि गिरावट आएपछी अम्बानीको रिलायन्स कम्पनी पनि खस्किएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्