अहिलेसम्मकै उच्च डलरको मूल्य

Machchapuchchre

अर्थ राजनीति । अमेरिकी डलरको भाउले मंगलबार उच्च विनिमय दरको रेकर्ड कायम गरेको छ । सोमबार डलरको भाउ आइतबारको तुलनामा २७ पैसाले घटेको थियो भने आज डलरको भाउ ८३ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११८.५४ रुपैयाँ र बिक्रीदर ११९.१४ रुपैयाँ कायम गरेको छ । बढेको डलरको विनिमय दर सोमबार प्रतिडलर खरिददर ११७.७१ रुपैयाँ र बिक्रीदर ११८.३१ रुपैयाँ रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्