कोटेश्वर- कलंकी सडकमा नयाँ नियम लागु

Machchapuchchre

अर्थ राजनीति । सवारीको चाप बढे पछी ,कोटेश्वर- कलंकी ८ लेन सडकमा निश्चित लेनबाट मात्रै गाडी गुड्न पाइने गरि नयाँ नियम लागु गरिएको छ । कोटेश्वर- कलंकी सडकमा यात्रुवाहक,मालवाहक र कम गतिमा गुड्ने सवारी बायाँ सर्भिस लेन तथा निजि र साना सवारी साधन दया लेनबाट मात्र चलाउन पाइने व्यवस्था लागु गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न यो नियमको लागु गरिएको हो । लेन प्रयोगका लागि पहिला प्रचारप्रसार गरिने र त्यसपछी नियम नमान्ने सवारी चालकलाई ट्राफिक प्रहरीले एक हजार ५०० सम्म जरिवाना गर्ने नियम रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्