आफुमा परिवर्तन चाहनुहुन्छ ? आजैबाट किताब पढ्न सुरु गर्नुहोस !

अर्थ राजनीति । हामीले सानो उमेर देखिनै किताब पढीरहेका हुन्छौ र हामीले किताब पढेर कहिले सक्दैनौ । किताब पढ्ने व्यक्ति र नपढ्ने व्यक्तिमा निकै फरक पाइन्छ । किताब पढ्ने व्यक्तिले हरेक कुराको सजिलै तर्क दिन सक्छ भने किताब नपढ्ने व्यक्तिलाई तर्क दिन एकदमै कठिन हुने गर्दछ । किताब पढेपछि धेरै कुराहरुको ज्ञान पनि प्राप्त हुने […]

टाउको दुखाइको कारण र उपचार

अर्थ राजनीति । प्राय सबै मानिसहरुलाई टाउको दुखि राखेकै हुन्छ । टाउको के कराणले दुख्छ भन्ने बारे हामिलाई प्रयाप्त ज्ञान भने छैन । टाउको दुखे पछी हामि सिटामोल खाने गर्दछौ । अब टाउको दुख्ने बानि हटाउनु छ भने तल दिएको कुरालाई आफ्नो जीवनमा लागु गर्नु होस् र साथै टाउको के कारणले दुख्छ भन्ने बारेमा पनि […]

कोरोना भाइरसको आतंकले मास्कमा कालो बजारी

अर्थ राजनीति ।  विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसले आम मानिसमा त्रास उत्पन्न गराएको छ । अहिले कोरोना भाइरसको डरले मानसिहरु सुरक्षा अपनाउन थालेका छन र सजक पनि हुदै गएका छन ।  कोरोना बाट बच्नको लागि मानिसहरु घरबाट निस्के पछि मास्को प्रयोग गर्न थालेका छन । कोरोनाले गर्दा मास्क किन्ने र लगाउनेको संख्या दिन […]

सफल कसरि बन्ने

अर्थ राजनीति । हामि दिन रात नभनी सफलताको शिखरमा पुग्नका लागि मेहेनत गरिराको हुन्छौ । कहिले काही जतिनै राम्रो गर्ने प्रयास गर्दा गर्दै पनि आफुले सोचेको जस्तो सफलता मिलेको हुदैन । त्यसैले असफलता झेली रहनु भएको छ भने चाणक्यले दिएको ज्ञान लिनुहोस अनि त्यस पछी तपाईले आफ्नो जीवनमा असफलता झेल्नु पर्ने हुदैन  । आचार्य चाणक्यलाई […]

काठमाडौँमा आज हावाहुरी सहित पानी पर्ने सम्भावना

अर्थ राजनीति । पच्छिमी वायुको प्रभावले आज मौसममा बदली आउने जस्तो देखिन्छ । आज पच्छिमी क्षेत्रमा हावाहुरी सहित असिना पानी पर्ने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशको पूर्वी तथा मध्ये पहाडी स्थानमा असिना पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । पच्छिमी पहाडी भूभागमा आज वर्षाको साथमा हावाहुरी समेत पनि […]

यात्रु वाहक सवारीक लागि बायाँ लेन र निजि वाहाक सवारीका लागि दाहिने लेन

अर्थ राजनीति । सुर्यविनायक जडीबुटी ६ लेन सडक खण्डमा नयाँ नियम २०७६ साल फल्गुन्को १४ गते देखि लागु गरिएको छ । भक्तपुरको सडकमा अनुशासनको पालाना नभएको र जथा भावि सवारी साधान चलाउने गरेकोले त्यसबाट हुने दुर्घटनालाई कम गर्नको लागि नयाँ नियम लागु गरिएको हो ।  सुर्यविनायक जडीबुटी ६ लेन सडक खण्डमा यात्रु वाहक करमाल वाहक […]

भोलि बाट मौसममा सुधार

अर्थ राजनीति | बुधबार देशको केहि क्षेत्रमा वर्षा हुनुको साथै मौसममा गढ़बढीको सम्भावना रहेको छ। पच्छिमी न्यून चापिया वायुको कारणले देशका केहि भागमा वर्षा हुनका साथै बिजुली चम्किने जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएको छ । काठमान्डौ उपत्यकामा दिनमा पानि नपरे पनि बेलुकी पख वर्षा हुने सम्भावना देखिएको छ । देशको मध्ये र पूर्वी केहि […]

अर्थ राजनीति डटकम को प्रधान सम्पादकमा अर्थविद् मनोज पौड्याल

काठमाडौँ । मौद्रिक अर्थशास्त्रका पीएचडी स्कोलर अर्थविद् मनोज पौड्याल अर्थ राजनीति डटकमको प्रधान सम्पादकमा नियुक्त हुनुभएको छ । संचालक कम्पनीले उनलाई अनलाइनको सम्पादकमा नियुक्त गरेको हो । नेपाली टेलिभिजन क्षेत्रकै एक मात्र विशुद्ध बैंकिङ कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ का प्रस्तोतासमेत रहनुभएका उहाँ लामो समय बैंकिङमा समेत बिताएका व्यक्ति हुनुहुन्छ । नेपालकै पहिलो बैंक तथा ग्राहक दुवै पक्षलाइ सहजीकरण गर्ने संस्थागत संस्था ‘बैंकिङ  एण्ड फाइनान्सियल सोलुसन […]

कालापानीमा नेपालमाथि भारतले बलमिच्याइँ गर्‍यो, सहने कुरा हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उनले बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको बताए । उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी […]

भारतीय दादागिरीको विरोध गर्विदा विप्लव नेकपाका ७ जना पक्राउ, को को परे ?

विप्लव समूहको कार्यकर्ता भएको आशंकामा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । सोमबार त्रिचन्द्र कलेजबाट महानगरीय प्रहरी परिसर काठमाडौंले ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको होविन्द्र बोगटीले जानकारी दिएका छन् ।