काठमाडौँमा आज हावाहुरी सहित पानी पर्ने सम्भावना

Machchapuchchre

अर्थ राजनीति । पच्छिमी वायुको प्रभावले आज मौसममा बदली आउने जस्तो देखिन्छ । आज पच्छिमी क्षेत्रमा हावाहुरी सहित असिना पानी पर्ने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशको पूर्वी तथा मध्ये पहाडी स्थानमा असिना पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । पच्छिमी पहाडी भूभागमा आज वर्षाको साथमा हावाहुरी समेत पनि आउने महाशाखाले जानएको छ । काठमाडौँमा समेत आज हावाहुरीसहित असिना पानी पर्ने सम्भावाना देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्