फेसबुक र भाइबर जस्ता सामाजिक संजालको प्रयोग गरी ठगी बढ्दै
अर्थ राजनीति ~ सामाजिक सञ्जालबाट चीन जान कै भरमा धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सुनिन आउछ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहे पनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा […]
