कोरोना खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाईने : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
अर्थ राजनीति ~ सरकारले पहिलो चरणमा कोभिड-१९ विरूद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको ‘कोभिड-१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी […]
