कारोना भाइरसको त्रासले उपत्यकाबाट गाउँ बाहिरिनेको संख्या बढ्दै

Machchapuchchre

अर्थ राजनीति । कारोना भाइरसको त्रासले उपत्यकाबाट गाउँ बाहिरिनेको संख्या बढ्दै गएको छ । बुधबार सरकारले कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न आदेश दिएको थियो । त्यस्तै आजबाट शुरु हुने एसर्ईई तथा विश्वबिद्यालयका सम्पूर्ण परिक्षा पनि स्थगित भएको छ । एक महिना स्कुल कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौ बस्ने बिद्यार्थीहरु धमाधम घर फर्किन थालेका छन  । त्यस्तै रोजगारीका क्रममा उपत्यका बस्ने अभिभावकहरुले पनि कारोना त्रासले आफ्नो छोराछोरीलाई गाँउ पठाउन लागेका हुन् । अचानक स्कुल कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्