स्यानिटाइजर’ छर्कन सुरु साझा यातायातमा

Machchapuchchre

अर्थ राजनीति । कोरोनको संक्रमणको कारण साझा यातायातले यो हप्ता देखि आफ्नो बसहरुमा संक्रमणको जोखिम न्यूनीकरण गर्न ‘स्यानिटाइजर’ छर्कन सुरु गरेको छ । सार्वजनिक बसमा कोरोनको संक्रमण धेरै हुने भएकोले र मानिसहरुको आवत जावत पनि धेरै हुने कारणले जोखिम कम गर्न स्यानिटाइजर छर्कन सुरु गरेको हो । अन्य बसहरुमा भने चाहि स्यानिटाइजर छर्केको छैन । सार्वजनिक सवारी र यात्रुलाई सुरक्षित राख्न यो कम सुरु गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्