नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच आज छिङदाओमा वार्ता हुँदैछ
अर्थ राजनीति ~ चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा खड्का र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलमा गृह मन्त्रालय, भौतिक […]
