महान सिद्धार्थ हाईस्कूलद्वारा २९औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

अर्थ राजनीति  ~ मिति २०७९ साल श्रावण महिनाको १४ गते शनिबारका दिन  महान सिद्धार्थ हाईस्कूलले नव आगन्तुक विद्यार्थी अभिभावक र बिभिन्न क्षेत्रका पाहुनाहरूलाई स्वागत कार्यक्रम र ३ वर्ष प्रिस्कूल पूरा गर्नुभएका नानीबाबुहरुको दिक्षान्त समारोह तथा २९औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयको निम्तोलाई सहर्ष स्विकार गरी कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथी त्रिभूवन विश्वविद्यालय, पूर्वाध्यक्ष, […]

राष्ट्र बैंकको कडाइपछि महिना दिनमै आयात २१ अर्बले घट्यो

अर्थ  राजनीति  ~  राष्ट्र बैंक र वाणिज्य मन्त्रालयको कडाइपछि आयात निकै घटेको छ। वैैशाखमा कुल आयात १ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको हो। पछिल्लो महिनाको तुलनामा यो २१ अर्ब रुपैयाँ कम हो। चालु आर्थिक वर्ष आयात १ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँसम्म पुगेको थियो। गत माघमा घटेर १ खर्ब ४८ अर्ब १२ करोडमा आएको […]

काठमाडौँको सीडीओलाई कारबाही गर्ने ललितपुर जिल्ला अदालतको चेतावनी

अर्थ राजनीति  ~  अदालतले माग गरेको कागजात र विवरण नपठाएको भन्दै ललितपुर जिल्ला अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कारवाही गर्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले वैशाख ४ गते एक आदेश गर्दै सिडिओलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । दूषित नामसारी निर्णय दर्ता बदर सम्बन्धी परेको रिटमा जिल्ला प्रशासन […]

श्रीलंकामा मन्त्रिपरिषद्का सबै सदस्यको सामूहिक राजीनामा संगै, केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

अर्थ राजनीति  ~ बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ । देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ […]

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार फेरि बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो । स्थगित बैठक आज सोमबार बस्ने तयारी छ । बैठकमा पदाधिकारीको टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ । गत पुषमा सम्पन्न महाधिवेशनले अध्यक्षमा […]

वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय चुनावमा भोट हाल्न पाउने

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा […]

एमसीसीबारे निर्णायक कदम चाल्न प्रधानमन्त्री देउवालाई विज्ञहरूको सुझाव

अर्थ राजनीति  ~  अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम  च्यालेन्ज  कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ विषय वस्तु प्रस्तुत गर्ने उद्देश्यसाथ प्राज्ञिक क्षेत्रले गरेको संवाद कार्यक्रममा उक्त सुझाव दिइएको  हो  । एमसीसीका तथ्य र  आवश्यकता’ शीर्षकमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता, बौद्धिक अगुवाले एमसीसीअनुमो […]

“बैङ्किङ प्रणाली एकदमै सुरक्षित छः ” राष्ट्र बैङ्क

अर्थ राजनीति  ~   अज्ञात समूहले कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै इमेल पठाएपछि बिहीबार दिनभर बैङ्कका ग्राहक र सरोकारवाला फेरि त्रासमा परेका थिए । कुमारी बैङ्कले ह्याक गर्ने इमेल पाएपछि नियामक निकाय राष्ट्र बैङ्कलाई जानकारी गराएको थियो भने राष्ट्र बैङ्कले पनि मातहतका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सचेतना अपनाउन सर्कुलर गरेको थियो। साउदी ग्रुप […]

प्रधानन्यायाधीशको बहिर्गमन : राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने

अर्थ राजनीति  ~  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए । मंगलबार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए […]

हार्दिक बधाई तथा शुभकामना

अर्थ राजनीति  ~  भक्तपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट निर्वाचित नेपाली कांग्रेसका नेता कृष्णलाल भंडेल, बागमती प्रदेशको सत्ता समिकरणपछि भौतिक पूर्वाधार निर्माण मन्त्री नियुक्त हुनु भएको छ । उहाँ बागमती प्रदेशको कांग्रेस संसदीय दलका उपनेता समेत हुनुहुन्छ । भंडेलकै नेतृत्वमा बागमती प्रदेशमा कांग्रेस सरकारमा गएको हो । लामो समय देखि नेपाली काँग्रेस सँग […]