सिके राउत सप्तरी–२ बाट चुनाव लड्ने भएका छन्

Machchapuchchre
अर्थ राजनीति  ~ आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी–२ बाट उम्मेदवार हुने भएका छन् ।

यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका राउत सप्तरी २ बाट चुनाव लडिरहेको पार्टी प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।

पछिल्लो स्थानीय निर्वाचनमा यस क्षेत्रका केही वडामा जनता पार्टीले जित हासिल गरेको थियो ।

राउतको घर रहेको सप्तरीको महादेव गाउँपालिका–२ बाट पार्टी विजयी भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्