चीनमा जिते डेढ अर्बको मुद्दा नेपाली बैंकले

Machchapuchchre

हिमालयन बैंक तथा बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा १० वर्षपछि  जितेका छन् । सायद १० दिनभित्रमा जमानत रकम फिर्ताहुन सक्ने अनुमान गरेको छ  ।

लामो सम्एको कानुनी प्रक्र्यापछि मुद्दा जितेको र अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले बताएका छन ।

दुवै बैंकले काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको जमानत रकम फिर्ता पाउने भएका छन्  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्