सत्तारुढ दलको कार्यदलको बैठक आज बस्दैछ

अर्थ राजनीति  ~ सत्तारुढ पाँच दलको गठबन्धनले गठन गरेको सिट बाँडफाँड कार्यदलको बैठक आज बस्दैछ । सोमबार दिउँसो बस्ने बैठकमा मंसिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सत्तारुढ पाँच दलका साझेदारबीचको सिट बाँडफाँडका विषयमा छलफल हुनेछ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको कार्यदलमा सत्तारुढ गठबन्धनका प्रत्येक दलबाट दुई–दुई जना सदस्य रहेका […]

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक अपरान्ह बस्ने

अर्थ राजनीति  ~ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने एक नेताले जानकारी दिनुभयो । आगमी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो। आज दिउँसो १ बजे बैठक बस्नेछ, […]

लागुऔषध सहित ३ जना पक्राउ

अर्थ राजनीति  ~ मोरङका झापा र  विराटनगर   दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको हाे । यसैगरी शनिवार दिउँसो बिराटनगर महानगरपालिका-१६, हुलास चौक स्थितमा भारत बाट […]

प्रतिनिधि सभाको बैठक बस्दैछ

अर्थ राजनीति  ~ प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ माथि अर्थ समितिको प्रतिवेदनसहित छलफल गर्नुपर्छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित एजेण्डा रहेको छ । अर्थमन्त्री शर्मा आफैंले बीमा विधेयक २०७९ पारित गर्नुपर्छ सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि अर्थ […]

मन्त्री भुसालले गैरआवासीय नेपालीलाई आफ्नो मातृभूमिका लागि योगदान दिन आग्रह गरेका छन्

अर्थ राजनीति  ~ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न देशमा रहेका नेपालीले आर्जन गरेको सीप र अनुभवलाई आफ्नो मातृभूमिको समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताउनुभएको छ । रोजगारी र शिक्षाको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो देशको सामाजिक–आर्थिक विकासमा योगदान गर्नुपर्छ । फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले नेपालमा […]

एकीकृत समाजवादीले निर्वाचन तयारीको जिम्मेवारी तोकेको छ

अर्थ राजनीति  ~ सत्तारुढ दल एकीकृत समाजवादीले आगामी मंसिर १० गते हुने संघीय र प्रदेशसभाको निर्वाचनको तयारीलाई तीव्रता दिन केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । पार्टीको सचिवालयले आगामी निर्वाचनमा सम्भावित उम्मेदवार छनोटका लागि आवश्यक मापदण्ड, प्रक्रिया र विधि निर्माण गर्न महासचिव डा बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगमा पार्टी […]

राष्ट्रियसभामा देखिएका कठिनाइ हटाउन आदेश

अर्थ राजनीति  ~ राष्ट्रियसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका कठिनाइ हटाउन आदेश प्रस्तुत गरेका छन् । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रियसभाको बैठक भदौ […]

गठबन्धनले बनाएको कार्यदलको बैठक बस्दैछ आज

अर्थ राजनीति  ~  सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक बस्दैछ आज मंसिर १० गते हुने निर्वाचनमा सिट बाँडफाँड गर्न  । कार्यदलमा कांग्रेसबाट तीन र अन्य चार दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालबाट दुई–दुई जना सदस्य रहेका छन् । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसअघि बनेको कार्यदलले नेपाली कांग्रेसका […]

सत्तारुढ दल काठमाडौं निर्वाचन क्षेत्र बाँडफाँटमा छलफलमा जुटेका छन्

अर्थ राजनीति  ~ क्रिप्टोकरेन्सीमार्फत ४८ करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा पक्राउ परेका व्यापारी अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । ४८ करोडभन्दा बढी असुली गरेको भन्दै श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । उक्त मुद्दामा साउन १३ गते अपराध अनुसन्धान कार्यालय काठमाडौंको […]

प्रतिनिधिसभाको बैठक आज बस्दैछ

अर्थ राजनीति  ~प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपरोक्त विधेयक, २०७८ माथि सदनमा छलफल हुनुपर्ने सन्देशसहितको प्रस्ताव राष्ट्रियसभामा पेश गर्ने सम्भावित एजेण्डा रहेको छ । ‘सङ्ख्या विधेयक, २०७८’ सम्बन्धी प्राप्त संशोधनलाई प्रधानमन्त्री देउवा आफैले निर्णयका लागि सदनमा पेश गर्ने सम्भावना छ । खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका […]