सत्तारुढ दल काठमाडौं निर्वाचन क्षेत्र बाँडफाँटमा छलफलमा जुटेका छन्

Machchapuchchre

अर्थ राजनीति  ~ क्रिप्टोकरेन्सीमार्फत ४८ करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा पक्राउ परेका व्यापारी अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । ४८ करोडभन्दा बढी असुली गरेको भन्दै श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । उक्त मुद्दामा साउन १३ गते अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।

छानबिनका क्रममा श्रेष्ठ पनि हुण्डीमा संलग्न रहेको पाइएको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ (१) (२) बमोजिम श्रेष्ठलाई तीन गुणासम्म जरिवाना र सात वर्ष कैदको माग गरिएको आरोपपत्रमा उल्लेख छ ।

नेपालमा क्रिप्टोकरेन्सी र हुण्डीको व्यापार कानुनले गैरकानूनी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्