प्रतिनिधिसभाको बैठक आज बस्दैछ

Machchapuchchre

अर्थ राजनीति  ~प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपरोक्त विधेयक, २०७८ माथि सदनमा छलफल हुनुपर्ने सन्देशसहितको प्रस्ताव राष्ट्रियसभामा पेश गर्ने सम्भावित एजेण्डा रहेको छ ।

‘सङ्ख्या विधेयक, २०७८’ सम्बन्धी प्राप्त संशोधनलाई प्रधानमन्त्री देउवा आफैले निर्णयका लागि सदनमा पेश गर्ने सम्भावना छ ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पनि एजेण्डामा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्