मेगा बैंकको म्याजिक मुद्दती योजना सार्वजनिक

अर्थ राजनीति  ~   मेगा बैंकले ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरूले १ लाख रुपैयाँदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरूले ५ लाख रुपैयाँदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म […]

राष्ट्रपतिद्वारा पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयक पारित गर्ने तयारी

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक आज प्रतिनिधिसभाले पारित गर्ने भएको छ । विधेयक बिहीबार संसदमा पुनर्विचारका लागि पेश हुनेछ । प्रतिनिधिसभाको अस्थायी कार्यतालिका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अनुमोदनका लागि सदनमा पेस गर्नेछन् । बैठकमा विधेयकमाथि छलफल हुनेछ भने मन्त्री खाँणले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिनेछन् । पाँच दलीय […]

कम्युनिष्ट पार्टीको एकता सुरु भइसकेको छ : प्रचण्ड

अर्थ राजनीति  ~   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको ध्रुवीकरण र एकीकरणको प्रक्रिया शुरु भएको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको विचारलाई सफल बनाउन वाम आन्दोलनलाई एकीकरण गर्ने प्रक्रिया सुरु भएको बताए । ‘हथौडा र हँसियाले चुनाव लड्ने निर्णय होस् वा पार्टी एकताका लागि संयोजन […]

मेयर बलेनको प्रश्नः प्रचण्डलाई प्रतिबद्धता पूरा नगर्ने ठेकेदारको घरमा बस्नु नैतिक हो ?

अर्थ राजनीति  ~   काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कडा टिप्पणी गरेका छन् । मेयर बलेनले भने श्री. प्रचण्ड आठ वर्षदेखि जीर्ण अवस्थामा रहेको दयनीय सडकमा कसरी फोहोर फाल्ने । ककनी सडक निर्माण गर्न नसकेको ठेकेदारको घरमा अंगरक्षक’ जस्तै बसेको भन्दै साहले सामाजिक सञ्जालमा प्रचण्डको चर्को आलोचना गरेका छन् । […]

एभरेष्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

अर्थ राजनीति  ~  एभरेष्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन १८ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसमा न्यूनतम […]

सत्तारुढ दलको कार्यदलको बैठक आज बस्दैछ

अर्थ राजनीति  ~  मंसिर २० गते हुने निर्वाचनका लागि सिट बाँडफाँडका लागि गठित पाँच दलको कार्यदलको बैठक आज बस्दैछ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए । यसअघि बसेको कार्यदलको बैठकले निर्वाचन सिट बाँडफाँडको मस्यौदा पेश गर्ने जिम्मेवारी नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई दिएको थियो । कार्यदलले असारमा […]

राष्ट्रपति भण्डारी विन्द्यवासिनी माविको हीरक जयन्ती समारोहमा सहभागी हुने

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार पोखराको विन्द्यवासिनी माविको हीरक जयन्ती समारोहमा सहभागी हुनुहुनेछ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार राष्ट्रपति भण्डारीले आज बिहान विन्दुवासिनी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । उनी सोमबार पोखरा आइपुगेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारी दिउँसो १ बजे तमुधीमा त्राहोटे महोत्सवमा सहभागी भई आजै काठमाडौं फर्कने […]

नेपाली सेना र अमेरिकी सेनाले आजदेखि संयुक्त तालिम सञ्चालन गर्ने भएका छन्

अर्थ राजनीति  ~  नेपाली सेना र अमेरिकी सेनाबीच एक्स–ब्यालेन्स नेल नामक एक महिनासम्म चल्ने संयुक्त तालिमको ३९औँ संस्करण आजदेखि सुरु हुँदैछ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गतको रेन्जर बटालियन र अमेरिकी सेनाको टोलीबीच भदौ १६ देखि भदौ १५ गतेसम्म संयुक्त तालिम अभ्यास हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]

निर्वाचन आयोगमा दल दर्ताको म्याद आज सकिँदैछ

अर्थ राजनीति  ~ निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समयसीमा आज सकिँदैछ। सोमबारसम्म ६२ दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसैबीच सत्तारुढ दल नेपाली कांग्रेसले आज पार्टी दर्ता गर्दैछ ।सत्तारुढ दल माओवादी केन्द्रले सोमबार नै पार्टी दर्ता गरेको छ । त्यसैगरी […]

सरकारले भारतीय सेनाका प्रधानसेनापतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ

काठमाडौं : सरकारले भारतीय सेनाका प्रधानसेनापति मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले परराष्ट्र मन्त्रालयमार्फत भारतीय सेनाका प्रधानसेनापति पाण्डेलाई सेप्टेम्बर ५ देखि ८ सम्म नेपाल […]