१ अर्ब माथि गरिमा विकास बैंकको नाफा

Machchapuchchre

अर्थ राजनीति  ~ गरिमा विकास बैंकको नाफा गत आर्थिक वर्षको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर अर्ब पाच करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर एक अर्ब पाच करोड  ६६ लाख रुपैयाँ पुगेको छ । यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा छ ।

अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्