उपत्यकामा नाैसहित थप ४३४ सङ्क्रमित, कुल ११ हजार १६२
अर्थ राजनीति ~ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या बिहीबारसम्ममा एक हजार १४२ महिलासहित ११ हजार १६२ जना पुगेका छन् । वितेको २४ घण्टामा ४८ महिलासहित ४३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोभिड–१९ सङक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणबाट मृतकको संख्या २६ पुगेको छ । काठमाडौँमा नौ जना नयाँ सङ्क्रमित थपिएका […]
