थप ४२१ सङ्क्रमित, कुल नाै हजार २६, थप एककाे मृत्यु
अर्थ राजनीति ~ नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नाै हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । थप ३५७ जना पुरुष र ६४ जना महिला सङ्क्रमित भएका हुन् । थप १९४ जना निकाे भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज […]
