काठमाडाैं तीनसहित थप ४२६ सङ्क्रमित, कुल आठ हजार २७४

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा थप ४२६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएका हुन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

निकाे भएकाे १४०२ 

थप २१६ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ४०२निकाे भएका छन् ।

रेड जाेनमा ५०३ जना पुगेकाे छ ।

काठमाडाैंमा तीन सङ्क्रमित 

काठमाडाैंमा दुइ महिला र एक पुरूष पनि सङ्क्रमित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्