राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

अर्थ राजनीति ~  राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) […]

कोभिडका कारण बैंकिंग छेत्रको करिब ३/४ अर्ब नाफा घट्ने देखिन्छ: गोबिन्द गुरुङ (भिडियो)

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया/नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु अझ ब्यस्त रहेको बताउनु भएको छ । सम्पूर्ण दृस्टीकोण बाट सिभिल बैंक राम्रो अबस्थामा रहेको र आकारमा सिभिल बैंक सानो भएपनि सवल रहेको जिकिर गर्नु भएको छ ।  वित्तीय […]

उपत्यकामा ६ जनासहित थप ६७१ जना सङ्क्रमित, कुल सङ्क्रमित ७८४८ पुग्याे, थप २ जनाकाे मृत्यु

अर्थ राजनीति ~  नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् । उपत्यकामा ६ जना सङ्क्रमित काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य […]

नेपालमा कोरोनाका कारण २/३ जनाको मात्र मृत्यु भएको छ, अरु मृतक अन्य कारणले मरेका हुन्: प्रधानमन्त्री ओली

अहिलेसम्म २० जनाको मृत्यु भए पनि ती मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको दाबी गरे । उनले भने, ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो ।’    अर्थ राजनीति ~  राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले […]

कोरोना कहर: विश्वभर मर्नेको संख्या साँढे ४ लाख

अर्थ राजनीति ~ विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या साँढे ४ लाख पुगेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ८३ लाख ९२ हजार पुगेको छ । सबैभन्दा बढी अमेरिकामा २२ लाख ३३ हजार संक्रमितमध्ये १ लाख १९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ९ लाख ६० हजारको संक्रमितमध्ये ४६ हजार ६ सयको मृत्यु भइसकेको […]

आज राष्ट्रियसभाबाट नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन पारित हुने

अर्थ राजनीति ~ नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित हुने भएको छ । आज राष्ट्रियसभामा मतदान भई पारित भएपछि पारित भएसँगै राष्ट्रपतिकोमा स्वीकृतिका लागि जानेछ । यसअघि नयाँ नक्शासम्बन्धी संविधान संशोधन विधयेक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । प्रतिनिधिसभामा कोही पनि विपक्षमा रहेनन् । केही सांसद भने अनुपस्थित थिए । राष्ट्रियसभाबाट […]

थप ५८६ सङ्क्रमित, कुल सङ्क्रमितकाे सङ्ख्या सात हजार १७७

अर्थ राजनीति ~  नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । डिस्चार्ज हुने नाै जना पुरूष छन् । योसँगै कुल डिस्चार्ज एक हजार १६७ पुगेको छ । रेड जाेनमा ५०५ जना रहेका […]

बुधबार बिहानै दु:खद खबर: कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु, मृतककाे संख्या २० पुग्याे

अर्थ राजनीति ~ कोरोना संक्रमणका कारणनेपालमा थप एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। कोरोना कारण यसअघि १९ जनाको मृत्यु भइसकेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिइसकेको छ। बैजनाथ-६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार दीर्घरोगी ती महिलाको सोमबार राति कोहलपुरस्थित […]

लद्दाखमा भारत र चीनको सेनाबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिए, चीनतर्फको क्षति खुलेन

अर्थ राजनीति ~  लाइन अफ एक्च्युल(एलएसी)को लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भिडन्त हुँदा कम्तिमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । मंगलबार अपरान्ह एकजना कर्णल र दुई सिपाहीको मृत्युको पुष्टि गरेको भारतीय अधिकारीहरुले मंगलबार साँझ २० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । ४५ वर्ष यता भारत र चिनियाँ सीमा क्षेत्रमा यति […]

कर तिर्ने मितिबारे सरकारको पुनरावलोकन निवेदन खारेज

अर्थ राजनीति ~ सर्वोच्च अदालतले कर तिर्ने मितिबारेको आदेश पुनरावलोकन निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाशकुमार ढुंगानाको इजलासले सोमबार खारेजीको आदेश दिएको हो । अब यस विषयमा पहिलेकै अन्तरिम आदेश कार्यान्वयन हुनेछ । महान्यायाधिवक्ताको कार्यालयले कर बुझाउनेसम्बन्धी यसअघि सर्वोच्चले दिएको आदेश बदरको माग गर्दै निवेदन दिएको थियो । ‘आज कानुनबमोजिम गर्नू भन्ने आदेश भएको छ,’ […]