थप ५८६ सङ्क्रमित, कुल सङ्क्रमितकाे सङ्ख्या सात हजार १७७

Machchapuchchre

अर्थ राजनीति ~  नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डिस्चार्ज हुने नाै जना पुरूष छन् । योसँगै कुल डिस्चार्ज एक हजार १६७ पुगेको छ । रेड जाेनमा ५०५ जना रहेका छन् ।

सङ्क्रमित जिल्ला ७३ पुगेकाे छ । थप एक जना काेराेना भाइरसले मृत्यु भएसँगै कुल सङ्ख्या २० पुगेकाे छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्