कोरोना कहर: विश्वभर मर्नेको संख्या साँढे ४ लाख

Machchapuchchre

अर्थ राजनीति ~ विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या साँढे ४ लाख पुगेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ८३ लाख ९२ हजार पुगेको छ ।

सबैभन्दा बढी अमेरिकामा २२ लाख ३३ हजार संक्रमितमध्ये १ लाख १९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ९ लाख ६० हजारको संक्रमितमध्ये ४६ हजार ६ सयको मृत्यु भइसकेको छ ।

रुसमा ५ लाख ५३ हजार संक्रमितमध्ये ७ हजार ४ सयको मृत्यु भएको छ । भारतमा १२ हजारको संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ ३ लाख ६७ हजार संक्रमित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्