उपत्यकामा ६ जनासहित थप ६७१ जना सङ्क्रमित, कुल सङ्क्रमित ७८४८ पुग्याे, थप २ जनाकाे मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~  नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् ।

उपत्यकामा ६ जना सङ्क्रमित

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा एक महिलासहित ३ जना, काठमाडौंमा एकजना पुरूष र एकजना महिला र ललितपुरमा एकजनामा कोरोना संक्रमण देखिएको हो ।

निकाे भएकाे ११८६

निकाे भएकाे ११८६ पुगेकाे छ ।

थप २ जनाकाे मृत्यु

यस्तै २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। याेसँगै २२ पुगेकाे छ ।

७७ जिल्लामध्ये ७४ वटा जिल्लामा काेराेना भाइरस फैलिएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्