उपत्यका भित्र थप ५ जना संक्रमित थपिए
अर्थ राजनीति ~ काठमाडौँ उपत्यका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका चार जना र ललितपुरका एक जनामा भाइरस पुष्टि भएको साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । धुलिखेल अस्पतालको प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा काठमाडाैँ र ललितपुरका […]
