प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले जनायो आपत्ति
अर्थ राजनीति ~ ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । कांग्रेसका प्रवक्ता […]
