अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारी सवारी साधनहरु विद्युतीयले प्रतिस्थापन गर्ने तयारीमा
अर्थ राजनीति ~ एक हप्ताअघिबाट कार्यभार सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संघीय सरकार तथा यस मातहतका सवारी साधनहरु विद्युतीयले प्रतिस्थापन गर्ने बताएका छन् । अमेरिकी संघीय सरकार मातहतमा अहिले ६ लाख ४५ हजारभन्दा बढी सवारी साधनहरु छन् भने यसमा दुई लाख ४५ हजार सवारी साधन नागरिक सेवाका प्रशासनिक निकायहरुका हुन् , एक लाख ७३ […]
