थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०११ पुग्यो

RBB

अर्थ राजनीति ~  नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्