नेपाल भन्छन् -ओलीबाट संविधान जोगाउन र जनतालाई सचेत गराउन बन्द
अर्थ राजनीति ~ नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले संविधानलाई जोगाउन र जनतालाई सचेत गराउन बन्द गर्नु आबस्यक परेको बताएका छन् । हिजो प्रधानमन्त्रि ओली द्वारा संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको हो । आम हड्तालको अनुगमनमा निस्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूलाई निरंकुश शासकका रुपमा […]
